भीम चापागाईं भीम चापागाईं
इलाम कारागारबाट कैदी फरार
समाज
Clock १७ चैत्र २०७९ | १ मिनेट पाठ
इलाम कारागारबाट कैदी फरार
कैदी–बन्दीले कारागारभित्रै तास खेलेको र मदिरा पिएको भिडियो बाहिरिएको महिनादिन नबित्दै इलाम कारागारबाट १ कैदी फरार भएका छन्। कारागारको कम्पाउन्ड वालमा चढेर उनी बाहिर भागेको प्रहरीले जनाएको छ।
Whatsapp
पर्यटन प्रवद्र्धन गर्न इलाम–माइपोखरी म्याराथुन
खेल
Clock १७ चैत्र २०७९ | ३ मिनेट पाठ
पर्यटन प्रवद्र्धन गर्न इलाम–माइपोखरी म्याराथुन
पर्यटन प्रवर्धनको उद्देश्यसहित इलाममा म्याराथुन प्रतियोगिता आयोजना गरिने भएको छ। नयाँवर्षको अवसर पारेर आउँदो वैशाख १ मा पुरुष र महिला सहभागी हुने फरक–फरक म्याराथुन प्रतियोगिता आयोजना गर्न लागिएको हो।
Whatsapp
चिया बगानले कर नतिरेपछि सङ्घीय सरकारको ध्यानाकर्षण गराउने तयारी
समाज
Clock १५ चैत्र २०७९ | २ मिनेट पाठ
चिया बगानले कर नतिरेपछि सङ्घीय सरकारको ध्यानाकर्षण गराउने तयारी
इलाम र झापाका सरकारी चिया बगान लिजमा लिएको पक्षले जग्गाको कर नतिरेपछि दुवै जिल्लाका स्थानीय सरकारले नेपाल सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरेका छन्।
Whatsapp
विश्व विजेता ‘तीनजुरे टी’ को कथा
ब्लग
Clock १५ चैत्र २०७९ | ६ मिनेट पाठ
विश्व विजेता ‘तीनजुरे टी’ को कथा
इलामको फाकफोकथुम गाउँपालिका–६ स्थित तीनजुरे चिया उद्योगले महिना दिनअघि चियाको गुणस्तरमा विश्वमै नामी र ‘ब्रान्ड’ बनिसकेका देशलाई समेत उछिन्यो। र, सर्वोत्कृष्ट गुणस्तरीय चिया उत्पादकका रूपमा आफूलाई दर्...
Whatsapp
६४ वर्षमा माइक्रोफोन समाउने हुटहुटी
समाज
Clock ११ चैत्र २०७९ | ५ मिनेट पाठ
६४ वर्षमा माइक्रोफोन समाउने हुटहुटी
‘अब म उद्घोषक भएर, नेता भएर ठुलो काम त नगरुँला तर कमसेकम अरूसँग कसरी प्रभावकारी तरिकाले बोल्ने भन्ने सिक्नलाई चाहिँ म बुढी भइहालेजस्तो लाग्दैन,’ उनले रौसिँदै सुनाइन्, ‘बोल्न त कति बोलियो–बोलियो तर अब...
Whatsapp
इलामका चारै क्याम्पसको स्ववियू अध्यक्षमा एमाले निकट अनेरास्ववियू
राजनीति
Clock ०६ चैत्र २०७९ | २ मिनेट पाठ
इलामका चारै क्याम्पसको स्ववियू अध्यक्षमा एमाले निकट अनेरास्ववियू
इलाममा स्वतन्त्र विद्यार्थी युनियन रहेका चारै क्याम्पसमा नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)का अध्यक्ष चयन भएका छन्।
Whatsapp
इलाम नगरको निर्णयमै भ्रम छर्ने प्रयास, प्रवक्ताले दिए गलत सूचना
समाज
Clock ०४ चैत्र २०७९ | ३ मिनेट पाठ
इलाम नगरको निर्णयमै भ्रम छर्ने प्रयास, प्रवक्ताले दिए गलत सूचना
उपभोक्ताले पानीको महसुल बढी उठाएको भन्दै चौतर्फी विरोध जनाएपछि महसुल बढाइएको प्रमाणित भयो। त्यति मात्र भएन, माघमा महसुल बढाएर मंसिरदेखिकै महसुल बढेकै दरमा लिइएकोसमेत पाइयो।
Whatsapp
उपभोक्ताको विरोधपछि इलाम नगरले घटायो खानेपानी महसुल
समाज
Clock ०४ चैत्र २०७९ | २ मिनेट पाठ
उपभोक्ताको विरोधपछि इलाम नगरले घटायो खानेपानी महसुल
बैठकले खानेपानी मिटरमा भएको त्रुटि वा अन्य प्राविधिक त्रुटिका कारण बढी खपत अंक उठेको भनी यकिन गरिएका मिटरहरूमा उठेको खपत अंकलाई प्राविधिक रायबमोजिम सच्याइ महसुल निर्धारण गर्ने निर्णय पनि गरेको छ।
Whatsapp
जिल्ला अदालतको फैसला: इलाम भ्युटावरको पिल्लर व्यक्तिको जग्गामा, फूलबारी र बाटो पनि व्यक्तिकै
समाज
Clock ०३ चैत्र २०७९ | ३ मिनेट पाठ
जिल्ला अदालतको फैसला: इलाम भ्युटावरको पिल्लर व्यक्तिको जग्गामा, फूलबारी र बाटो प...
कसैले नक्सापास नगराइ भवन वा संरचना बनाए प्रश्न उठाइहाल्ने इलाम नगरपालिका आफूले चाहिँ व्यक्तिको जग्गा हडपेर बिनानक्सापास भ्युटावर नै बनाएको खुलेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस