भीम चापागाईं भीम चापागाईं
वैदेशिक रोजगारमा जानेलाई निःशुल्क परामर्श सेवा
समाज
Clock २८ मंसिर २०७६ | ७ मिनेट पाठ
वैदेशिक रोजगारमा जानेलाई निःशुल्क परामर्श सेवा
वैदेशिक रोजागारमा जान लागेका युवालाई देशभित्रै स्वरोजगार बन्न निःशुल्क परामर्श दिइने भएको छ। इलामजस्तो उर्वर ठाउँबाट पनि वैदेशिक रोजागारीमा जाने युवाको लहर बढेपछि सरकारी निकायले नै युवालाई यहीँ रोजगार...
Whatsapp
१९ स्थानमा दसगजा गोलमाल
राजनीति
Clock १७ मंसिर २०७६ | ८ मिनेट पाठ
१९ स्थानमा दसगजा गोलमाल
पुलखोलाको दसगजामा एसएसबीले गोलघर बनाएको छ भने छब्बिसेमा भारतीय जवाहर नवोदय विद्यालय छ। विद्यालयको खेलमैदान पनि दसगजामै पर्छ।
Whatsapp
एसएसबीको ज्यादती
समाज
Clock ०२ मंसिर २०७६ | ९ मिनेट पाठ
एसएसबीको ज्यादती
सन्दकपुर इलाम जिल्लाकै सर्वाेत्कृष्ट पर्यटकीय गन्तव्य हो। सर्वाेच्च शिखर सगरमाथासहित नेपाल, भारत र भुटानका हिमाल सन्दकपुर डाँडाबाट अवलोकन गर्न सकिन्छ।
Whatsapp
मुख्य बजारमै बिकेन तयारी चिया
अर्थ
Clock १८ कार्तिक २०७६ | ९ मिनेट पाठ
मुख्य बजारमै बिकेन तयारी चिया
यो वर्ष पूर्वी नेपालका चिया प्रशोधन उद्योगमा भारतीय व्यापारी चिया खरिदका लागि आएनन्। उनीहरू चिया किन्न नआएकामात्र होइन, कोही भारतीय व्यापारीले नेपाली चिया खरिदका लागि सम्पर्कसमेत नगरेको उद्योगीले जनाए...
Whatsapp
सूर्याेदयको कृषिमा राजदूतको चासो
अर्थ
Clock १० कार्तिक २०७६ | ७ मिनेट पाठ
सूर्याेदयको कृषिमा राजदूतको चासो
नेपालका लागि युनाइटेड अरब इमिरेट्स (युएई) र साउदी अरेबियाका राजदूत नेपालको कृषि उत्पादन र बजार प्रवद्र्धनमा सघाउन इच्छुक देखिएका छन्।
Whatsapp
विदेशमा सिकेकाे सीपले गाउँमा उद्यम
अर्थ
Clock ०४ कार्तिक २०७६ | १३ मिनेट पाठ
विदेशमा सिकेकाे सीपले गाउँमा उद्यम
तामाङ अहिले टमाटर, रायोसाग, सिमीलगायतको बेमौसमी खेती कसरी गर्न सकिन्छ भन्ने सिकाउन नगरपालिकामा आयोजना गरिएको तालिम लिँदैछन्। तरकारीको खेती व्यावसायिक बनाउने मात्र होइन, अर्गानिक उत्पादन गर्ने योजनासमे...
Whatsapp
सोल्टी होटलमा चिया, इलाममा तरंग
अर्थ
Clock २९ असोज २०७६ | ११ मिनेट पाठ
सोल्टी होटलमा चिया, इलाममा तरंग
चीनकै कोसेलीका रूपमा डेढ सय वर्षअघि नेपाल भित्रिएको इलामे चिया केही दिनअघि काठमाडौं आएका चिनियाँ राष्ट्रपतिको ‘डिनर मेन्यु’मा प-यो। जब राष्ट्रपति सी जिनपिङलाई इलामे चियाको चुस्की दिलाइयो, त्यसले चिया...
Whatsapp
सडक पूर्वाधार नै मुख्य समस्या
अर्थ
Clock ०८ असोज २०७६ | १३ मिनेट पाठ
सडक पूर्वाधार नै मुख्य समस्या
पर्यटन प्रवद्र्धन र विकासका लागि सरकारले गत वर्ष देशका सय गन्तव्य पहिचान ग-यो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विकास र त्यसबाट हुने लाभ जनस्तरसम्म पु-याउने उद्देश्यसहित पहिचान गर...
Whatsapp
साहित्य महोत्सवमा कलादेखि राजनीतिसम्मको बहस
कला/साहित्य
Clock ०६ असोज २०७६ | ७ मिनेट पाठ
साहित्य महोत्सवमा कलादेखि राजनीतिसम्मको बहस
‘नेपाली फिल्म करोड क्लबमा छि-यो भन्नु अफवाह मात्रै हो। फिल्मको प्रचारको लागि करोड क्लबको हल्ला हुने गर्दछ। कतिपयलाई जे गरेपनि राम्रो फिल्म बन्छ भन्ने लाग्छ, ’अभिनेता दयाहाङ राई भन्दै थिए। इलाम सात्यि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस