परीक्षा दिन स्कुल जाँदै गरेकी किशोरीको बलात्कारपछि हत्या भएको छ। सूर्योदय नगरपालिका–१३ लक्ष्मीपुरकी १७ वर्षीया आकृति राईको मंगलबार बलात्कारपछि हत्या गरिएको हो।
संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर सभा र समारोहमा सहभागी नहुन अपिल गरेपछि सुटिङ स्थगित गर्न नेपाल चलचित्र निर्माता संघले आह्वान गरेलगत्तै अधिकांश फिल्...
पृथ्वीमा मानव, प्रकृति र पशु–पन्छीको उत्पत्ति कसरी भयो भन्नेबारे वैज्ञानिक तर्क एकातिर छ। तर, लिच्छवीकालअघिको युगमा शासनसत्ता र संस्कृति हाँकेको किरात धर्मग्रन्थ मुन्धुमको व्याख्या भने फरक खाले छ।
नगर नीतिको स्रोत नागरिक गुनासो, टोलटोल पुग्दा सर्वसाधारणले राखेको गुनासो सूर्याेदय नगरका जनप्रतिनिधिलाई हरेक वर्ष नयाँ नीति तथा कार्यक्रम ल्याउने स्रोत बनिरहेको छ।
विद्यार्थी आन्दोलनपछि तालाबन्दी भइरहेको सदरमुकामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसका प्रमुख आफ्नो अधिकारमाथि हस्तक्षेप गरिएको भन्दै अदालतको ढोका पुगेका छन्।
सर्वसाधारणका गुनासा शिक्षा, स्वास्थ्य, विद्युत्, खानेपानीजस्ता न्यूनतम आधारभूत आवश्यकतामा केन्द्रित छन्। उनीहरुले स्थानीय तहले लगाएको करबारे पनि गुनासो गरेका छन्।
कानुनले जिम्मेवारी दिने तर आवश्यक कर्मचारी र स्रोत नदिँदा आफूहरू औपचारिक कार्यक्रममा आतिथ्य ग्रहण र भाषण गर्नमै सीमित भइरहेको जिसस पदाधीकारीहरूको गुनासो छ।