महिलाले परिवारकै सदस्यबाट हुनेगरेको अन्यायविरुद्ध न्याय खोज्न थालेपछि सम्बन्धविच्छेदको दर बढेको छ । जिल्ला अदालतमा परेका निवेदनमध्ये सबैभन्दा बढी सम्बन्धविच्छेदकै छन् ।
४० वर्षपछि भारतीय जेलबाट मुक्ति पाएर घर आइपुगेका इलामका दुर्गाप्रसाद तिम्सिनाले नेपाली नागरिकता पाएका छन्। जिल्ला प्रशासन कार्यालयले बिहीबार तिम्सिनालाई नागरिकता प्रदान गरेको हो।
बेपत्ता भएको ४० वर्षपछि दीपक जोशी (दुर्गाप्रसाद तिम्सिना) माई नगरपालिका–१०, लुम्बाकस्थित घर फर्किएर ८६ वर्षीया आमा धनमायालाई भेटे। आमालाई भेटेपछि उनले कोलकाताबाट ल्याएको मिठाई कोसेली आमालाई खुवाउन मान...
बाल्यकालमै बेपत्ता भएका छोरा जीवितै रहेको खबर चार दशकपछि पाउँदा ८५ वर्षीया धनमाया तिम्सिना हर्षले गद्गद् छिन्। माई नगरपालिकाको चिसापानी गाउँकी वृद्धा धनमाया छोरो घर फर्केर आउने खबरले जति खुसी छिन्, त्...
प्रविधि र सुविधा थपिइरहेपनि एउटा एक्स–रे (सिआर) मेसिन बिग्रिँदा इलाम अस्पताल आएका ठूलो संख्याका बिरामीले दुःख पाइरहेका छन् । बिग्रिएको हप्तौं भइसक्दा पनि एक्स–रे मेसिन पुनः मर्मत भइ आइनपुगेकाले सामान्...
सदरमुकामनजिकै फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट सिद्धिथुम्का–जितपुर–फुलुंगी–महमाई हुँदै मार्चेबुङसम्म ५५ किलोमिटरको सडक निर्माण सुरु भएको हो। स्थानीयका अनुसार मार्चेबुङबाट दमक बजार पुग्न ६ किलोमिटर छ...
शिक्षा विकास तथा समन्वय इकाईले एउटै विद्यालयबाट २० लाख रूपैयाँसम्म बेरुजु बाँकी रहेको जनाएको छ। लामो समय बेरुजु फस्र्योट नभएपछि इकाई कार्यालयले विद्यालयको नाम र बेरुजु रकमको सूचीसमेत सार्वजनिक गरेको छ...