प्रहरीले लागूऔषध ब्राउन सुगरसहित चार जनालाई सदरमुकामबाट पक्राउ गरेको छ। लागूऔषध प्रयोग भइरहेको छ भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीले इलाम नगरपालिका–७, फूलगाछीबाट चारैजनालाई पक्राउ गरेको हो।
नेपालमा २० वर्षमुनिका किशोर–किशोरी र बालबालिकाको विवाह कानुनी रूपमा बर्जित छ । तर, जिल्लामा २० वर्ष उमेर नपुग्दै गर्भवती भएका विवाहित किशोरी र बालिकाको संख्याले समाजमा झाँगिएको बालविवाह र कलिलै उमेरमा...
प्रहरीले विभिन्न घटनामा संलग्न भइ फरार २ जनालाई पक्राउ गरेको छ। आफ्नै पत्नीको हत्या गरी फरार सूर्याेदय नगरपालिका–५, खरबने टोलका २३ वर्षे दिनेश तामाङ र सवारी अंगभंगका फरार दोषी देउमाई नगरपालिका–१ का ३१...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङले प्रतिनिधिसभा पुनर्स्थापना नहुने बताएका छन्। आफ्नो निर्णयलाई नै सदर गरी सर्वाेच्च अदालतको निर्णय आउनेमा प...
निजी क्षेत्रसमेतको साझेदारीमा १५ करोड ८४ लाख रुपैयाँ लागतमा २ वर्षअघि निर्माण थालिएको सिटी मार्टको ९५ प्रतिशत काम सकिएको छ । जसमा ७८ वटा सटर पसल, ३ सय ३० जना क्षमताको पार्टी प्यालेस हल र १ सय २० जना अ...
निर्माणाधीन बहुतल्ले पार्किङ तथा सञ्चार केन्द्र भवनका लागि १२ करोड ७२ लाख ३१ हजार रूपैयाँको ठेक्का सम्झौता भइसकेको छ। गत असारमा भएको ठेक्का सम्झौताको म्याद आउँदो २०७९ साल पुस ३० सम्म छ। भवनको ग्राउन्ड...
जिल्लामा अहिले बोट पुरानो हुँदा र समयअनुसार स्याहार नपुग्दा सुन्तला उत्पादन घटेको छ। किसानका अनुसार यो वर्ष कतै ५० प्रतिशत र कतै २५ प्रतिशतसम्म उत्पादन घटेको हो।