इलामकै महत्वपूर्ण आयोजना मानिने फाल्गुनन्द सुकिलुम्बा विमानस्थल कालोपत्रे भई उडान–अवतरणका लागि तयार भएपछि इलामवासी खुसी छन्। पर्यटकीय जिल्लामा विमानस्थलसमेत थपिएपछि पर्यटक आउजाउ बढ्ने र यहाँको आर्थिकस...
वैदेशिक रोजगारीबाट फर्केका र जान चाहने युवा स्वदेशमै उद्यम गरी अरूका लागि प्रेरणाको स्रोत बन्दैछन् । गाउँमै बेमौसमी तरकारी खेती, गाई, बाख्रा, कुखुरा र बंगुर पालन गरी यहाँका युवाले त्यसैलाई व्यवसाय बना...
नमुना विद्यालयका रूपमा छनौट भएको इलाम नगरपालिका–५, बरबोटेस्थित अमर माध्यमिक विद्यालयमा भौतिक पूर्वाधार निर्माणका काम थालिएको छ। संघीय सरकारको नमुना विद्यालय कार्यक्रमअन्तर्गत भौतिक पूर्वाधारको गुरुयोज...
सदरमुकामस्थित फाल्गुनन्द सुकिलुम्बा विमानस्थल उडान–अवतरणका लागि तयार भएको छ। सामान्यबाहेक विमानस्थल निर्माणको सबै मुख्य कार्य पूरा भएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा अब विमान उडान–अव...
जिल्लामा अन्तर्राष्ट्रियस्तरको निबन्ध लेखन प्रतियोगिता आयोजना गरिँदैछ। अनेरास्ववियू जिल्ला कमिटीले ‘वैदेशिक शिक्षामा युवाको पलायन : समस्या र समाधान’ शीर्षकमा प्रतियोगिता आयोजना गरेको हो।
२०७८ सालको आशिष स्मृति पत्रकारिता पुरस्कार पत्रकार सुमन लावतीलाई प्रदान गरिएको छ। नेपाल पत्रकार महासंघ इलाम शाखाले उदीयमान पत्रकारलाई हरेक वर्ष प्रदान गर्ने पुरस्कार यो पटक रेडियो माङ्सेबुङ एफएमका स्ट...
लामो समयपछि पर्यटन क्षेत्र उकालो लाग्ने सम्भावना भएपछि व्यवसायी पनि पर्यटनलाई भरपर्दो व्यवसाय बनाउने प्रयासमा जुट्दैछन्। जिल्लामा पर्यटक आकर्षित गर्ने, आएका पर्यटक टिकाउने र सन्तुष्ट बनाएर फर्काउने उप...
शिक्षा विकास तथा समन्वय एकाइले एउटै विद्यालयको २० लाख रुपैयाँसम्म बेरुजु रहेको जनाएको छ । लामो समय बेरुजु फस्र्याेट नभएपछि एकाइ कार्यालयले बेरुजु फस्र्याेट गर्नुपर्ने विद्यालयको नाम र बेरुजु रकमको सूच...
महिलाले परिवारकै सदस्यबारे अन्यायविरुद्ध न्याय खोज्न थालेपछि सम्बन्ध विच्छेदको दर बढेको छ। जिल्ला अदालतमा परेका निवेदनमध्ये सबैभन्दा बढी सम्बन्ध विच्छेदकै छन्। गत साउनयता अदालतमा ७ सय ६ मुद्दा (गत आवब...