दीपक दाहाल दीपक दाहाल
सम्बन्धन दिन दाहालको दबाब
समाज
Clock २३ मंसिर २०७३ | १० मिनेट पाठ
सम्बन्धन दिन दाहालको दबाब
चिकित्सा शिक्षा ऐन नबन्दासम्म नयाँ कलेजलाई सम्बन्धन दिन नहुनेलगायत माग राखेर डा. गोविन्द केसी अनशनमै रहँदा प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा झापाको एक कलेजलाई सम्बन्ध दिने प्रक्रिया अगाडि बढाइ...
Whatsapp
दाहालको दवाबमा बी एन्ड सीलाई सम्बन्धनको बाटो खुला
समाज
Clock २२ मंसिर २०७३ | ३ मिनेट पाठ
दाहालको दवाबमा बी एन्ड सीलाई सम्बन्धनको बाटो खुला
मन्त्रिपरिषदका यसअघिका निर्णय तथा डा.गोविन्द केसीसँग भएका सम्झौता उल्लंघन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालको ठाडो दवाबमा नेपाल मेडिकल काउन्सिलले झापाको बी एन्ड सी मेडिकल कलेजलाई सम्बधन दिन बाटो खुला...
Whatsapp
बाईसौं दिनमा अनशन अन्त्य
समाज
Clock २० मंसिर २०७३ | ११ मिनेट पाठ
बाईसौं दिनमा अनशन अन्त्य
सरकारसँग सहमतिपछि डा. गोविन्द केसीले २२औं दिनमा आइतबार अनशन तोडेका छन्। भूकम्पमा आमा गुमाएपछि  संरक्षणगृहको आश्रयमा रहेकी सिन्धुपाल्चोककी साढे दुई वर्षीया मर्साङ तामाङको हातबाट जुस खाएर डा. केसीले अनश...
Whatsapp
डा. केसीका मागमा सहमति, आज अनशन तोड्ने
राजनीति
Clock १९ मंसिर २०७३ | ८ मिनेट पाठ
डा. केसीका मागमा सहमति, आज अनशन तोड्ने
त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा २१ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसी र सरकारबीच सहमति भएको छ। चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा वरिष्ठताका आधारमा डिन नियुक्तिसँगै केसीका अन्य मागमा समेत...
Whatsapp
आइओएमको नयाँ डीनमा डा. जगदीश अग्रवाल नियुक्त, केसीले आजै अननसन तोड्ने
अन्य
Clock १८ मंसिर २०७३ | १ मिनेट पाठ
आइओएमको नयाँ डीनमा डा. जगदीश अग्रवाल नियुक्त, केसीले आजै अननसन तोड्ने
आइओएमको नयाँ डीनमा डा. जगदीश अग्रवाल नियुक्त भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले आजैको मितिदेखि लागू हुनेगरी आइओएमको डीनमा अग्रवाललाई नियुक्त गरेको हो। उनी...
Whatsapp
वार्तामा अझै बाधा
राजनीति
Clock १८ मंसिर २०७३ | १६ मिनेट पाठ
वार्तामा अझै बाधा
त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँको बर्खास्तगी र चिकित्साशास्त्र अध्ययन संस्थान (आइओए) मा वरिष्ठताका आधारमा डिन नियुक्तिमा सरकारी वार्ता टोलीले 'आलटाल' गरेपछि अनशनको २०औं दिन पनि सरकार र...
Whatsapp
अनशन टुंग्याउन उपकुलपति बाधक
समाज
Clock १७ मंसिर २०७३ | ११ मिनेट पाठ
अनशन टुंग्याउन उपकुलपति बाधक
वरिष्ठताका आधारमा डिन नियुक्ति गर्न त्रिवि उपकुलपति र आइओएम डिनसमेत बाधक बनेपछि डा. गोविन्द केसीको १९ दिन लामो अनशन सहमतिमा टुंग्याउने प्रयास फेरि असफल भएको छ।
Whatsapp
नयाँ डिन नियुक्त भएपछि राजिनामा दिने सिंहकाे अडान
राजनीति
Clock १६ मंसिर २०७३ | १ मिनेट पाठ
नयाँ डिन नियुक्त भएपछि राजिनामा दिने सिंहकाे अडान
चिकित्सा शास्त्र अध्ययन संस्थान(अार्इअाेएम)का नवनियुक्त डिन केपी सिंहले नयाँ मापदण्डअनुसार डिन नियुक्त भएर अाएपछि अाफूले राजिनामा दिने बताएका छन्।
Whatsapp
सरकार संवेदनहीन
राजनीति
Clock १५ मंसिर २०७३ | १४ मिनेट पाठ
सरकार संवेदनहीन
चिकित्सा शिक्षा क्षेत्रमा सुधारका माग राखेर आमरण अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गए पनि वार्ताबाट समस्या समाधान गर्न सरकार उदासीन देखिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस