असन्तुष्ट पक्षले रमेशकान्त अधिकारी नेतृतवको समितिले बनाएको मापदण्डलाई पास गराउन सबै पक्ष लाग्ने, डिन कार्यालय र प्राध्यापकबीच छलफल गरेर अगाडि बढ्ने तथा फ्याकल्टी बोर्डमा प्राध्यापको प्रतिनिधित्व गराउ...
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र कान्ति बाल अस्पताल, महाराजगन्जको कम्पाउन्ड एउटा बाटोले मात्रै छुट्याउँछ । सँगै रहेका यी दुई अस्पतालमा कार्यरत एउटै तहका डाक्टरले पाउने तलबसुविधामा भने आकाश जमिन...
नेपालमा सरकारी कार्यालय कति समय चल्छन्? सबैजसो सरकारी कार्यालय १० देखि ५ बजेसम्म चल्दा स्वास्थ्यचौकी भने दुई बजे नै बन्द भइसक्छन्। अस्पतालमा ओपिडी सेवा पनि यत्ति नै चल्छ। कानुनले नै स्वास्थ्य संस्थाला...
त्रिवि, चिकित्साशास्त्र अध्यायन संस्थान (आइओएम) डिनमा वरिष्ठताका आधारमा नियुक्त भएयता डा.जगदिशप्रसाद अग्रवालले काम गर्न पाएका छैनन्। उनको नियुक्ति भएको आइतबार १५ दिन पुगेको छ। दलहरूबीचको भागबन्डामा आइ...
महँगा निजी अस्पतालले अब विपन्नलाई निश्चित कोटामा निःशुल्क उपचार सुविधा दिनुपर्ने भएको छ। सरकारले ल्याएको नयाँ मापदण्डअनुसार त्यस्ता अस्पतालले पूर्ण शऒ्ढयाको १० प्रतिशत विपन्नका लागि निःशुल्क उपलब्ध गर...
चिकित्सा शिक्षासम्बन्धी ऐन पास नहुँदासम्म कुनै पनि मेडिकल कलेजलाई सम्बन्धन तथा सञ्चालन अनुमति नदिन चिकित्सा शिक्षासम्बन्धी माथेमा कार्यदलका सदस्यहरुले सरकारको ध्यानाकर्षण गराएका छन्।
स्वास्थ्य मन्त्री गगन थापाले १६ दिनदेखि अनशनरत नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) का नेता विकास तिवारीलाई भेट्ने भएका छन्। राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल परिसरमा अनशन बसेका...
भूकम्पमा घर भत्किएपछि भक्तपुर, सूर्यविनायकका ३६ वर्षे बलराम नागा तनाब भुल्ने बहानामा अत्यधिक मदिरा सेवन गर्न थाले। मदिराको लतले अन्ततः उनको जीवनलाई गम्भीर खतरामा पुर्यायो।