दीपक दाहाल दीपक दाहाल
न वार्ता, न उपचार
राजनीति
Clock ०७ साउन २०७५ | १२ मिनेट पाठ
न वार्ता, न उपचार
चिकित्सा शिक्षा सुधारका विविध माग राखी २४ दिनदेखि आमरण अनशन बसिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न सरकार झन् उदासीन बनेको छ ।
Whatsapp
डा. केसी समर्थनमा नागरिक अगुवा सडकमा
राजनीति
Clock ०६ साउन २०७५ | ११ मिनेट पाठ
डा. केसी समर्थनमा नागरिक अगुवा सडकमा
प्राध्यापक, बुद्धिजीवी, चिकित्सक तथा नागरिक अगुवाहरूले -यालीको अगुवाइ गरेका थिए। अधिकांश प्रदर्शनकारीले हातमा बेलुन बोकेका थिए।
Whatsapp
सत्ताधारी नै सञ्चालक
राजनीति
Clock ०५ साउन २०७५ | १९ मिनेट पाठ
सत्ताधारी नै सञ्चालक
स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा सामाजिक न्याय स्थापित गर्ने सोचमा आधारित केदारभक्त माथेमा कार्यदलको प्रतिवेदनले दिएको सुझाव नै वाम सरकारका लागि सबैभन्दा ठूलो टाउको दुखाइको विषय बनेको छ।
Whatsapp
चिकित्सकहरु देशव्यापी हडतालमा
राजनीति
Clock ०३ साउन २०७५ | ६ मिनेट पाठ
चिकित्सकहरु देशव्यापी हडतालमा
अनशनरत डा.गोविन्द केसीको ज्यानै जोखिममा पर्दासमेत निकासका लागि सरकार तत्पर नदेखिएको भन्दै चिकित्सकहरुको साझा संस्था नेपाल चिकित्सक संघले बिहीबार देशभर स्वास्थ्य संस्था बन्द गर्ने घोषणा गरेको छ ।
Whatsapp
डा. केसीलार्इ 'हाइपोक्यालेमिया', चिकित्सकहरू चिन्तित
समाज
Clock ०१ साउन २०७५ | ४ मिनेट पाठ
डा. केसीलार्इ 'हाइपोक्यालेमिया', चिकित्सकहरू चिन्तित
चिकित्सा शिक्षा सुधार र गुणस्तरीय स्वास्थ्य सेवाकाे मागसहित विगत १८ दिनदेखि अनशनमा रहँदै आएका डा. गाेविन्द केसीलार्इ हाइपोक्यालेमिया भएको छ। वार्ता टोली गठन नभएसम्म रगत परीक्षण नगराउने अडानका विच केही...
Whatsapp
‘दोषी उम्काउन प्रतिवेदन नै गुपचुप’
राजनीति
Clock ०१ साउन २०७५ | २० मिनेट पाठ
‘दोषी उम्काउन प्रतिवेदन नै गुपचुप’
१७ दिनदेखि अनशनरत डा.गोविन्द केसीले विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्की संयोजकत्वको जाँचबुझ आयोगले दोषी ठहर गरेका व्यक्तिमाथि कारबाहीको मागसमेत प्रमुख रूपमा उठाइरहेका छन्।
Whatsapp
पेलेरै  पारित गर्ने सरकारकाे तयारी
समाज
Clock ३२ असार २०७५ | ७ मिनेट पाठ
पेलेरै पारित गर्ने सरकारकाे तयारी
चिकित्सा शिक्षा अध्यादेशकै स्वरुपमा ऐन ल्याउनुपर्ने माग राख्दै आमरण अनशनरत डा. गोविन्द केसीसँग वार्तासमेत नगरी सरकार बलपूर्वक चिकित्सा शिक्षा विधेयक अगाडि बढाउन लागिपरेको छ ।
Whatsapp
गगन थापाको प्रश्न : प्रधानमन्त्री ज्यू! तपाईको ज्ञानको स्रोत के हो ? (भिडियाे)
राजनीति
Clock ३० असार २०७५ | २ मिनेट पाठ
गगन थापाको प्रश्न : प्रधानमन्त्री ज्यू! तपाईको ज्ञानको स्रोत के हो ? (भिडियाे)
नेपाली कांग्रेसका नेता गगन थापाले १० वर्षसम्म काठमाडौंमा जति मेडिकल कलेज खोलेपनि हुन्छ र नेपाललाई मेडिकल हब बनाउनुपर्छ भन्ने ज्ञानको स्रोत के हो भनी प्रश्न गरेका छन्। आज बानेश्वरमा डा गोविन्द केसी बचा...
Whatsapp
निःसन्तानको सन्ताप
अन्य
Clock २६ असार २०७५ | २९ मिनेट पाठ
निःसन्तानको सन्ताप
आँखै अगाडि छुनुमुनु गर्दै नाचेर खेलेको हेर्ने रहर दम्पतिलाई मात्रै होइन, सिंगो परिवारलाई नै हुन्छ । सहजै रुपमा सन्तान नहुँदाको पीडा सन्तानको चाहनामा भौँतारिएर  थाकेकाहरुले जति कसले महसुस गर्न सक्ला र...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस