दीपक दाहाल दीपक दाहाल
कांग्रेसका मान्छे हुँदा चिकित्सक संघको असहयोग
राजनीति
Clock १४ मंसिर २०७३ | ४ मिनेट पाठ
कांग्रेसका मान्छे हुँदा चिकित्सक संघको असहयोग
अनशनरत डा. केसीले हटाउन माग गरेका त्रिवि उपकुलपति र आइओएम डिन दुवै कांग्रेसनिकट रहेकैले अन्य अनशनमा साथ दिँदै आएको नेपाल चिकित्सक संघ यसपटक पछि हटेको छ।
Whatsapp
डा. केसी थप गम्भीर
राजनीति
Clock १४ मंसिर २०७३ | ९ मिनेट पाठ
डा. केसी थप गम्भीर
सोह्र दिनदेखि आमरण अनशनमा रहेको डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जोखिमपूर्ण अवस्थामा पुगेको छ। केही दिनदेखि घाँटीको संक्रमण (फनेन्जाइटिस) देखिएका केसीको संक्रमण फोक्सोमा सरेको आशंका उपचारमा संलग्न...
Whatsapp
'उपकुलपति र डिन हटाऊ'
राजनीति
Clock १३ मंसिर २०७३ | ७ मिनेट पाठ
'उपकुलपति र डिन हटाऊ'
त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले त्रिविका उपकुलपति तीर्थ खनियाँ र आइओएममा वरिष्ठता मिचेर डिन बनाइएका डा. केपी सिंहको बर्खास्तगीलाई अनशन अन्त्य गर्ने 'बटमलाइन' बनाएका छन्।
Whatsapp
चीन पुगेर गगन थापाले भने– ‘खानेपानी र शौचालय तत्काल पुर्याउँछौं’
राजनीति
Clock ०९ मंसिर २०७३ | ७ मिनेट पाठ
चीन पुगेर गगन थापाले भने– ‘खानेपानी र शौचालय तत्काल पुर्याउँछौं’
स्वास्थ्यमन्त्री गगनकुमार थापाले नेपाल सरकारले कम्तिमा स्वास्थ्य संस्था र स्कूलहरुमा तत्काल सफा खानेपानी र शौचालयको सुविधा पुर्याउने गरी काम सुरु गरिहाल्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
Whatsapp
स्वास्थ्यमन्त्रीले भने- छिटो रिजल्ट चाहियो
राजनीति
Clock ०२ मंसिर २०७३ | ७ मिनेट पाठ
स्वास्थ्यमन्त्रीले भने- छिटो रिजल्ट चाहियो
'तीन महिनाअघिको जस्तो अपरिपक्व स्वास्थ्यमन्त्री हैन म। मैले स्वास्थ्य मन्त्रालयबारे बुझ्नुपर्ने बुझिसकें र सिक्नुपर्ने सिकिसकें,  घमण्ड गरेको हैन। अब मलाई रिजल्ट चाहिएको छ', पाँचै क्षेत्रका प्रमुख, वि...
Whatsapp
केसीले डिनलाई भने- 'खुरुक्क राजीनामा देऊ, सँगै लडौं'
समाज
Clock ०२ मंसिर २०७३ | १० मिनेट पाठ
केसीले डिनलाई भने- 'खुरुक्क राजीनामा देऊ, सँगै लडौं'
वरिष्ठता आधारमा डिन नियुक्तिलगायत माग राखेर चार दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसी र चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का नवनियुक्त डिन केपी सिंहबीच बुधबार भएको कुराकानीको अंश हो यो।
Whatsapp
नयाँ डिन सम्बन्धन खोल्ने दाउमा
समाज
Clock ०१ मंसिर २०७३ | ११ मिनेट पाठ
नयाँ डिन सम्बन्धन खोल्ने दाउमा
-वरिष्ठता मिचेर चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) डिनको जिम्मेवारी पाएका डा. केशवप्रसाद (केपी) सिंहले नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिने संकेत गरेका छन्।
Whatsapp
‘केसीको ज्यानभन्दा ठूलो होइन मेरो पद’
समाज
Clock ३० कार्तिक २०७३ | ८ मिनेट पाठ
‘केसीको ज्यानभन्दा ठूलो होइन मेरो पद’
अघिल्ला नौवटै अनशनका क्रममा डा. गोविन्द केसीका पक्षमा उभिएका चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का नवनियुक्त डिन डा. केशवप्रसाद सिंह दसौं अनशनसँग प्रत्यक्ष रुपमा जोडिन पुगेका छन् ।
Whatsapp
केयु भिसी कार्यालयको तोडफोडको जिम्मा अखिल क्रान्तिकारीले लियो
राजनीति
Clock २९ कार्तिक २०७३ | २ मिनेट पाठ
केयु भिसी कार्यालयको तोडफोडको जिम्मा अखिल क्रान्तिकारीले लियो
काठमाडौं विश्वविद्यालयको उपकूलपति (भिसी) कार्यालयमा भएको तोडफोडको जिम्मा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले लिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस