दीपक दाहाल दीपक दाहाल
वरिष्ठता मिचेर आइओएममा डिन, केसीको 'डिक्टेसन' चल्दैन :  खनियाँ
राजनीति
Clock २९ कार्तिक २०७३ | ९ मिनेट पाठ
वरिष्ठता मिचेर आइओएममा डिन, केसीको 'डिक्टेसन' चल्दैन :  खनियाँ
त्रिभुवन विश्वविद्यालयले नौ महिनादेखि रिक्त चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को डिनमा डा. केशवप्रसाद (केपी) सिंह लाई नियुक्त गरेको छ। आइतबार बसेको त्रिवि कार्यकारी परिषद्ले वरिष्ठता आधारमा डिन न...
Whatsapp
डा. केसीको २४ घन्टे 'अल्टिमेटम'
राजनीति
Clock २८ कार्तिक २०७३ | १२ मिनेट पाठ
डा. केसीको २४ घन्टे 'अल्टिमेटम'
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जका चिकित्सक गोविन्द केसीले आइओएममा वरिष्ठता आधारमा डिन नियुक्ति र मेडिकल शिक्षण शुल्क कार्यान्वयन गर्न सरकारलाई २४ घन्टाको अल्टिमेटमा दिएका छन्। आइओएम...
Whatsapp
माग पुरा नभए डा.  केसीले आइतबारदेखि दशौं अनशन थाल्ने
समाज
Clock २७ कार्तिक २०७३ | २ मिनेट पाठ
माग पुरा नभए डा. केसीले आइतबारदेखि दशौं अनशन थाल्ने
चिकित्सा शिक्षा सुधारको माग गर्दै पटक पटक आमरण अनशन बसेका डा. गोविन्द केसीले आइतबार देखि दशौं अनसन थाल्ने चेतावनी दिएका छन्।
Whatsapp
विशिष्टलाई १५ लाख मात्र उपचार खर्च
अन्य
Clock २३ कार्तिक २०७३ | १० मिनेट पाठ
विशिष्टलाई १५ लाख मात्र उपचार खर्च
विशिष्ट नागरिकले राज्यको खर्चमा उपचार गर्दा नेपालमा उपचार नहुने रोगका लागि मात्रै विदेश जान पाउने र त्यसमा पनि बढीमा १५ लाख रुपैयाँ उपचार खर्च पाउने भएका छन्।
Whatsapp
मेडिकल कलेजलाई बढीमा ११५ सिट
समाज
Clock २१ कार्तिक २०७३ | ९ मिनेट पाठ
मेडिकल कलेजलाई बढीमा ११५ सिट
नेपाल मेडिकल काउन्सिलको पाँच महिनापछि बसेको पूर्ण बैठकले चिकित्सा शिक्षासम्बन्धी माथेमा कार्यदलको प्रतिवेदनअनुसार मेडिकल र डेन्टल कलेजहरूको सिट (विद्यार्थी भर्ना संख्या) निर्धारण गरेको छ । अख्तियार दु...
Whatsapp
खान जाने पो चाड !
समाज
Clock १३ कार्तिक २०७३ | १० मिनेट पाठ
खान जाने पो चाड !
मिठो खाने मन कसलाई हुन्न र ?  त्यसमा पनि दसैं–तिहारजस्ता ठूला चाडपर्वमा । आमरुपमा खानाको महत्व र मात्रा नबुझ्दा चाडपर्व नै रोग निम्त्याउने र स्वास्थ्य जोखिम बढाउने कारक बन्ने गरेका छन् । प्रचलित भनाइ...
Whatsapp
सम्झौता छल्दै मनसायपत्र
राजनीति
Clock ११ कार्तिक २०७३ | ९ मिनेट पाठ
सम्झौता छल्दै मनसायपत्र
चिकित्सा शिक्षासम्बन्धी नयाँ विधेयक संसद्मा विचाराधीन रहेकै समयमा शिक्षा मन्त्रालयले डा. गोविन्द केसीसँग गरेको सम्झौताविपरीत मेडिकल कलेजको मनसायपत्र नवीकरण गरेको छ। सरकारले चिकित्सा शिक्षासम्बन्धी नया...
Whatsapp
'संसद् लोकमानको दरबार होइन'
राजनीति
Clock ०७ कार्तिक २०७३ | ११ मिनेट पाठ
'संसद् लोकमानको दरबार होइन'
चिकित्सा शिक्षाका विकृतिविरुद्ध निरन्तर लडिरहेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीका पक्षमा उभिने दल वा सांसदलाई 'उनीसँगै जान तयार...
Whatsapp
लाेकमानसिंह जब दलबलसहित केयु पुगे...
राजनीति
Clock ०६ कार्तिक २०७३ | १४ मिनेट पाठ
लाेकमानसिंह जब दलबलसहित केयु पुगे...
चिकित्सा शिक्षामा भएका विकृतिविरुद्ध डा. गोविन्द केसीको अनशन शृंखला सुरु भइसकेको थियो। पूर्वाधार नपुगेका मेडिकल कलेजबाट कमसल चिकित्सक उत्पादन भइरहेकोमा अख्तियारले चासो दियो। स्वास्थ्य मन्त्रालयले २०६९...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस