पाटेबाघले आक्रमण गर्दा बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ पर्सोना निवासी ५४ वर्षीया महिला लिला बिष्टको मृत्यु भएको छ। जंगलमा घाँस काट्न गएको बेलामा बिहीबार मध्यान्ह १२ बजेतिर बाघले आक्रमण गर...
करिव दुई वर्षअघि पनि उक्त उद्योगमा आगलागी भएको थियो। आगलागीबाट उद्योगमा रहेका सम्पूर्ण उपकरण, तयारी कपडा, काचो कपडा लगायतका सामग्री जलेर नस्ट भएको उनले बताइन्।
राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसले बाँकेबाट चार जनाको नाम सिफारिस गरेको छ। उक्त निर्वाचनका लागि नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले बाँकेसँग नाम मागेको थियो।
नेपालगन्जस्थित भेरी अस्पतालको कर्मचारी क्वाटरमा चार जनाको रहस्यमय मृत्यु भएको छ। अस्पतालको स्टोर शाखामा कार्यरत धनप्रसाद भट्टराईसहित उनका परिवार र आफन्तको मृत्यु भएको हो।
नेपाली कांग्रेस बाँकेको निर्वाचन पुस २७ गते हुने भएको छ। नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले सोमबार बाँकेसहित निर्वाचन हुन बाँकी रहेका जिल्लाको एकैदिन निर्वाचन समय तोकेको हो।