छात्रालाई विद्यालय शिक्षामा आकर्षण बढाउन जिल्लाका स्थानीय तहहरूले साइकल वितरण गरेका छन्। बाँकेको राप्ती सोनारी गाउँपालिका, नरैनापुर गाउँपालिका र जानकी गाउँपालिकाले यस्तो कार्यक्रम सञ्चालन गरेका हुन्।
राप्ती पीडित तथा गुलरी सामुदायिक वन उपभोक्ता समिति अन्तर्गत रहेको चोरी सिकारी नियन्त्रण संयोजक सिताराम थारुले दिएको जानकारी अनुसार बाघले लखेटेर घेरा हालेपछि अशोक र राजारामले रुखमा चढेर ज्यान जोगाएका ह...
बाँकेको फत्तेपुर जंगलमा बाघले फेरि मान्छेलाई झम्टेको छ। राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ बिनौनातर्फ जाने क्रममा जनसिद्देश्वर बहुमुखी क्याम्पस फत्तेपुरका प्रमुख लोकमणि बटालालाई बाघले झम्टेको हो।
नेपाली काँग्रेसको १४ औं महाधिवेशनका लागि नेता किशोरसिंह राठौरलाई सह-महामन्त्री पदमा उम्मेदवार बनाउन संस्थापन (देउवा)पक्ष निकट बाँके र बर्दियाका नेता कार्यकर्ताले नेतृत्वलाई दवाव दिएका छन्।
बाँकेस्थित खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनिराम खराल र लेखा अधिकृत प्रदिप सुनारले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी कर्मचारी महिलाले जाहेरी दिइनन्। महिलाले आफूमाथि यौन दुर्व्यवहार...
आफ्नै कर्मचारीमाथी यौन दुर्व्यवहार गरेको आरोपमा बाँकेस्थित एक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत पक्राउ परेका छन्। बाँकेको खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनिराम खराल र लेखा...