नेपाली कांग्रेस राप्ती सोनारीको कार्यालय उद्घाटन तथा कार्यकर्ता भेटघाटलाई बिहीबार सम्बोधन गर्दै उनले एमसीसीलाई कम्युनिष्ट पार्टीको सरकारले संसदमा दर्ता गरेको र त्यसलाई अहिले कांग्रेस नेतृत्वको सरकारले...
विगत १७ दिनदेखी बाँकेको राप्ती सोनारी गाउँपालिकाको बैँक खाता नै रोक्का भएको छ। दिनहुँ रित्तो हात घर फर्किनु पर्दा गाउँपालिकामा आउने सेवाग्राही आक्रोशित छन्।
सरकारले संरक्षणमा विशेष जोड दिइरहँदा पनि चार वर्षको अवधिमा ८ वटा पाटेबाघ मारिएको छ। बाँके राष्ट्रिय निकुञ्जदेखि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसम्म सन् २०१८ यता ८ वटा बाघलाई चोरी सिकारी, प्रतिशोध र अवैध...
बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ मसुरीबगरस्थित लामा चौरमा एक्साभेटरमाथि गरिएको आगजनी घटनाको विरोध गर्दै नेपाली कांग्रेसले स्थानीय प्रशासन समक्ष ज्ञापन पत्र बुझाएको छ।
कोरोना संक्रमितको उपचार गर्न अहिले नेपालगन्जस्थित भेरी अस्पताललाई तोकिएको छ। दिनहुँ संक्रमितको संख्या थपिरहँदा पनि अस्पतालमा संक्रमितको चाप कम देखिन्छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता मोहनसिंह केसीको निधन भएको छ। नेपालगन्ज निवासी ७८ वर्षीय केसीको उपचारका क्रममा बिहीबार बिहान निधन भएको हो।