नेपालगन्जको भेरी अस्पतालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ निवासी ८५ वर्षीय बृद्धको उपचारका क्रममा मृत्यु भएको हो।
नेपाली कांग्रेसका सह–महामन्त्री किशोरसिंह राठौंरले आउने निर्वाचनमा पार्टीलाई जिताउने अभियानमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन्। निर्वाचनको विषयमा पार्टीको केन्द्रीय समितिले चाडै टुंगो लगाउने उनक...
नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धनको सरकारले स्थानीय तहको निर्वाचनलाई धकेल्न खोजेको आरोप लगाएका छन्। उनले निर्वाचनलाई टार्न खोज्नु वर्तमान सरकारको प्रतिगामी कदम भएको आरोप पनि लगाए।
बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ३ मा निर्माण गरिएका २१ वटा घर गरिब तथा विपन्न परिवारलाई हस्तान्तरण गरिएको छ। एक करोड ७६ लाख रुपैयाँको लागतमा निर्माण भएका सामूहिक आवास शुक्रबार एक कार्यक्रमका बीच ह...
नेपाली कांग्रेसले पुराना नेता युवराज शर्मालाई राष्ट्रिय सभामा पुर्याउँदा कार्यकर्तालाई उत्साहित बनाएको नेताहरुले बताएका छन्। पूर्व जिल्ला सभापति समेत रहेका शर्मा सत्तारुढ पाँच दलीय गठबन्धनका तर्फबाट...
निर्वाचित भएपछि उनले संवैधानिक र पार्टीप्रतिको दुबै दायित्व र कर्तव्य पूरा गर्ने बताएका छन्। ‘मेरो कुरा प्रष्ट नै छ, अब मैले संवैधानिक र पार्टीले मलाई दिएको जिम्मेवारी अनुसार पार्टीप्रतिको दायित्व र क...
नेपाल प्रेस युनियन बाँकेले मंगलबार नेपालगन्जमा गरेको पत्रकार भेटघाटमा कांग्रेस केन्द्रीय सदस्य गिरीले भने, ‘१४ औं महाधिवेशनबाट शेरबहादुर जी पार्टी सभापति हुनुहुन्छ, उहाँले गुटको होइन कि सबै कांग्रेसको...