‘कतिपय दुर्गम क्षेत्रका कार्यालयमा कर्मचारी अभावले सेवा प्रवाह गर्न समस्या हुने गरेको छ। तर, सुगमका रुपमा चिनिने कोहलपुरमा भने कर्मचारी भरिभराउ भएका छन्।’
सरकारले भेरी अस्पताललाई विशिष्टीकृत बनाउने योजना अगाडि सारेर सेवासुविधा बढाइरहेको
छ। तर अस्पतालले बिरामीलाई सामान्य खालको सेवा पनि दिन नसकेको अवस्था छ।
स्वास्थ्य राज्य मन्त्री हिराचन्द्र केसीले संघीय सरकार मातहतमा रहेका देशभरका अस्पताललाई ‘रेफरल’ नबनाउने सरकारको प्रतिवद्धता रहेको बताएका छन्। सरकारी अस्पतालमै पर्याप्त सेवा, सुविधा दिएर आफ्नै ठाउँमा बि...
बाँकेस्थित कोहलपुर नगरपालिकाले नयाँ प्रशासनिक भवन बनाउने भएको छ। उक्त भवन निर्माण गर्न शुक्रबार धार्मिक विधिपुर्वक शिलान्यास गरिएको छ। नगर प्रमुख पूर्णप्रसाद आचार्य र उपप्रमुख संगिता सुवेदीले धार्मिक...
नेपालगन्जका मुस्लिम समुदायले आइतबार धुमधामका साथ बक्राईद मनाइरहेका छन्। यो मुस्लिम समुदायको दोस्रो ठूलो चाड हो। बक्राईद विशेषगरी मासुको परिकार खाने पर्वका रुपमा पनि चिनिन्छ।
भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा वितरण गर्ने र अव्यवस्थित बसोवासको व्यवस्थापन गर्ने भूमि आयोग र बाँकेस्थित स्थानीय तहका जनप्रतिनिधिले प्रतिबद्धता जनाएका छन्। आयोगले नेपालगन्जमा शनिबार आयोजना...