‘तस्करीको सामान अचेल दिनहुँ खुलेआम रुपमा भित्रिरहेको छ,’ चौलिकाका स्थानीयले नागरिकसँग भने ‘मुख्य सडकमा सुरक्षाकर्मी र कर्मचारीले चेकजाँच गरेको देखिन्छ, तर उनीहरुकै पछाडी भित्री बाटोबाट दिन दहाडै सामान...
जानकी गाउँपालिका वडा नम्बर ५ छब्बनपुर्वा निवासी ७ वर्षीय बालक सञ्जु करबलको शनिबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता(डिएसपी) रामप्रसाद घर्तीमगरले जानकारी दिए।
नेपालगन्जको गणेशमान चोक, धम्बोझी चोक, कारकाँदो चोक, राँझा चोक र कोहलपुरको त्रिभुवन मावि चोकमा आकाशे पुल निर्माण गर्न कार्यालयले ठेक्का समेत खोलिसकेको छ। करिब १० करोड रूपैयाँको लागतमा आकाशे पुल निर्माण...
जिप्रका बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीमगरले दिएको जानकारी अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० मा रहेको सुधार केन्द्रमा उनलाई असहज भएपछि अस्पताल पुर्याउँदै गर्दा ब...
भेरी अस्पतालमा सुत्केरी हुन पुगेकी महिलाको मृत्यु भएपछि परिवार र आफन्तले तनाव सिर्जना गरेका छन्। अस्पतालका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ निवासी २२ वर्षीया नाधिया खातुनको मृत्यु भएको हो।
उक्त गाउँपालिकाको वडा नम्बर १ थलान्नादेखि कल्खेसम्म र वडा नम्बर ४ को लौठीदेखि रिल्म हुँदै बिगोठीसम्मको सडक निर्माणमा ठेकेदारले गरेको वास्तविक कामभन्दा नापी किताबमा बढी काम देखाएर फर्जी बील बनाई रकम भु...
सो क्रममा ठूलो संख्यामा नेवार समुदायको उपस्थिती रहेको थियो। नेवा पुचः बाँके र नेवाः देय दबु बाँकेको संयुक्त आयोजनामा गाईजात्रा निकालिएको थियो। त्यस क्रममा करिब १२ घर परिवारले आफ्ना दिवंगत भएका आफन्तको...
नेपालगन्ज उपमहानगरपालिकामा कार्यरत कर्मचारीहरु एकै पटक धेरै संख्यामा अनुपस्थित देखिएका छन्। अनुपस्थित रहने कर्मचारीमा शाखा प्रमुखको जिम्मेवारीमा रहेका अधिकृत स्तरका कर्मचारी धेरै छन्।