उपमहानगरमा सोमबारदेखि उक्त अभियान सुरु गरिएको उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए। उनका अनुसार स्वास्थ्यकर्मी, जनप्रतिनिधी, महिला स्वास्थ्य स्वयं सेविका र स्थानीय बासि...
अहिलेसम्म नेकपा एमालेसँग सहकार्य गर्ने विषयमा छलफल अघि बढिरहेको उनले जानकारी दिए। ‘समाचारको रुपमा सुनाउने गरी ठोस निर्णय भएको छैन, एमालेसँग केही छलफल भएको छ, कुनै ठोस आकार लिएको छैन,’ अध्यक्ष लिङ्देनल...
सरकारबाट पाउनुपर्ने रकम नपाएको भन्दै डायलाइसिस सेवा बन्द गरिएपछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका बिरामी मर्कामा परेका छन्। अस्पतालको डायलाइसिस सेवा गत शुक्रबारबाट बन्द गरिएपछि उपचारका ल...
नेपाल रेडक्रस सोसाइटी बाँकेले भेरी अस्पतालका बिरामीका लागि निःशुल्क रगत वितरण गरेको छ। रेडक्रसले यसअघि बिरामीसँग केही शुल्क लिने गरेको थियो। अस्पतालका बिरामीलाई आइतबारदेखि रगत निःशुल्क वितरण सुरु गरिए...
दुर्घटनामा परी बाँके, राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ निवासी फत्ते थारुको छोरा प्रेम थारु र मुकेरु थारुको छोरा शितल थारु तथा दाङ तुलसीपुर उपमहानगरपालिकास्थित रेशमबहादुर ओलीको छोरा चक्रबहादुर ओलीक...
आगामी मंसिर ४ गते प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन एकैसाथ हुँदैछ। प्रत्यक्ष निर्वाचनका लागि नेपाली कांग्रेसका केन्द्रिय उपसभापति पूर्णबहादुर खड्का, सहमहामन्त्री किशोरसिंह राठौंर र केन्द्रिय सदस्य...
नेपालगन्ज उपमहानगरपालिकाको सबैभन्दा व्यस्त रहने सदरलाईन, घरबारीटोल, न्युरोड, त्रिवेणी मोड, त्रिभुवन चोक, धम्बोझी, कारकाँदो, फुलटेक्रा, भेरी अस्पताल रोड लगायत स्थानमा फुटपात अतिक्रमण बढेको हो।