अर्जुन ओली अर्जुन ओली
‘हिमालयन साइन्स फेस्टिभल’को दोस्रो संस्करण नेपालगन्जमा हुने
शिक्षा
Clock २० मंसिर २०७९ | १ मिनेट पाठ
‘हिमालयन साइन्स फेस्टिभल’को दोस्रो संस्करण नेपालगन्जमा हुने
आगामी फागुन २ र ३ गते नेपालगन्जमा फेस्टिभल गर्ने तयारी भइरहेको हिमालयन साइन्स फाउण्डेशनले जानकारी दिएको हो।
Whatsapp
नेपालगन्ज विमानस्थलको रनवेमा निलगाई भेटिएपछि तनाव
समाज
Clock २० मंसिर २०७९ | १ मिनेट पाठ
नेपालगन्ज विमानस्थलको रनवेमा निलगाई भेटिएपछि तनाव
रनवे नजिक देखा परेको निलगाईका कारण विमानस्थलमा सुरक्षा खतरा बढेपछि धपाउने तयारी गरिएको छ।
Whatsapp
अफसरुल खाँ मृत्यु प्रकरण: प्रहरी अनुसन्धानमाथी पीडितको आशंका
समाज
Clock १९ मंसिर २०७९ | २ मिनेट पाठ
अफसरुल खाँ मृत्यु प्रकरण: प्रहरी अनुसन्धानमाथी पीडितको आशंका
बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ७ फत्तेपुर (पिप्रहवा) निवासी २३ वर्षीया अफसरुल खाँको घर, परिवारका सदस्यबाटै हत्या गरिएको माइती पक्षले जिकिर गरेको छ।
Whatsapp
चर्को ब्याजदरविरुद्ध पश्चिम नेपालका उद्योगी-व्यवसायी आन्दोलित
अर्थ
Clock १८ मंसिर २०७९ | ३ मिनेट पाठ
चर्को ब्याजदरविरुद्ध पश्चिम नेपालका उद्योगी-व्यवसायी आन्दोलित
कोहलपुर उद्योग वाणिज्य संघको समन्वयमा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश समितिले संयुक्त रुपमा आन्दोलन कार्यक्रम तय गरेका हुन्।
Whatsapp
राप्ती नदीमा डुबेर बाँकेमा दुई युवतीको मृत्यु
समाज
Clock १८ मंसिर २०७९ | १ मिनेट पाठ
राप्ती नदीमा डुबेर बाँकेमा दुई युवतीको मृत्यु
बयर टिप्न भनी शनिबार घरबाट निस्केका उनीहरु राप्तीमा डुबेर बेपत्ता भएका थिए। दुवै जनाको शव आइतबार बिहान राप्ती नदीमा फेला परेको हो। नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले फेला पारेका थिए।
Whatsapp
प्रधानमन्त्रीमा युवालाई अगाडी बढाउने भए म तयार छु: काँग्रेस सहमहामन्त्री राठौंर
राजनीति
Clock १२ मंसिर २०७९ | २ मिनेट पाठ
प्रधानमन्त्रीमा युवालाई अगाडी बढाउने भए म तयार छु: काँग्रेस सहमहामन्त्री राठौंर
नेपाली काँग्रेसका केन्द्रिय सहमहामन्त्री किशोरसिंह राठौंरले प्रधानमन्त्रीमा युवालाई अगाडी बढाउने भए प्रधानमन्त्री बन्न आफु तयार रहेको बताएका छन्।
Whatsapp
जनमुक्ती सेनाका पुर्वकमाण्डर दुर्गा प्रदेश सांसदमा निर्वाचित
राजनीति
Clock ०९ मंसिर २०७९ | २ मिनेट पाठ
जनमुक्ती सेनाका पुर्वकमाण्डर दुर्गा प्रदेश सांसदमा निर्वाचित
जनमुक्ती सेनाका पुर्वकमाण्डर दुर्गाप्रसाद चौधरी लुम्बिनी प्रदेशको सांसदमा निर्वाचित भएका छन्। बाँके, प्रदेश सभा–१ (ख) मा नेकपा एमालेको तर्फबाट उनी निर्वाचित भएका हुन्।
Whatsapp
माओवादी नेतृ कृष्णा प्रदेश सांसदमा पुनः निर्वाचित
राजनीति
Clock ०८ मंसिर २०७९ | १ मिनेट पाठ
माओवादी नेतृ कृष्णा प्रदेश सांसदमा पुनः निर्वाचित
नेकपा (माओवादी केन्द्र) की नेतृ कृष्णा केसी ‘नमुना’ बाँकेको क्षेत्र नम्बर १ अन्तरगत प्रदेश सभा–१ (क) बाट सांसदमा पुनः निर्वाचित भएकी छन्।
Whatsapp
खेलकुद मन्त्री गहतराजलाई पराजित गरी एमालेका ढकाल निर्वाचित
राजनीति
Clock ०८ मंसिर २०७९ | १ मिनेट पाठ
खेलकुद मन्त्री गहतराजलाई पराजित गरी एमालेका ढकाल निर्वाचित
नेकपा एमालेका केन्द्रिय सदस्य सुर्य ढकाल बाँके क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस