मानवसेवा आश्रमको भवान निर्माण तथा अक्षय कोषण निर्माण सहयोगार्थ बिहीबार बेलुका यहाँ कन्सर्ट आयोजना गरिएको थियो। करिब ६ बजे मञ्चमा चढेको नेपथ्य टोलीले पहिलो प्रस्तुतीका रुपमा ‘आँगनै भरि हिउँ नै झरे’ गीत...
मानव सेवा आश्रमको भवन निर्माण एवं अक्षयकोष स्थापनार्थ मानवताका लागि सांगितिक कार्यक्रमको पुर्वसन्ध्यामा नेपालगन्ज रंगशालामा आयोजित पत्रकार सम्मेलनमा तयारी पुरा भएको आयोजकले जनाएको हो।
सरकारको नीति अनुसार कुनैपनि मृगौला पीडितले डायलाइसिस सेवा नपाएर अकालमा ज्यान गुमाउनुपर्ने छैन। तर, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भने डायलाइसिस गराउन नपाएरै पाँच महिनाभित्र ३३ जनाले अक...
अस्पतालले डायलाइसिस सञ्चालन गर्न निजी सेवाप्रदायक कम्पनी विरंग हेल्थ केयर प्रा.लि.लाई ठेक्कामा दिएको थियो। डायलाइसिस बन्द हुँदा मृगौला पीडितको मृत्यु हुनुका साथै स्वास्थ्य लाभ गरिरहेका कतिपय बिरामीहरु...
कोहलपुरमा डायलाइसिस सेवा बन्द हुँदा कतिपय मिर्गौला पीडितहरू ऋण सापटी गरेर भएपनि भारतीय अस्पतालमा पुगेका छन्, भने भारत जान नसक्नेहरू बाँच्नका लागि अनेक संघर्ष गरिरहेका छन्।
नेपालगन्जका समाजसेवी एवम् दानवीर जे।के। सिंहले बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ मा उपलब्ध गराएको १० कठ्ठा जमिनमा मानव सेवा आश्रमले भवन निर्माण प्रक्रिया सुरु गर्दैछ।