नेपालगन्ज म्याराथनको नवौँ संस्करणको उपाधि जित्दा गोपीचन्द्र पार्की खुस त देखिन्थे। म्याराथन उपाधि जितेपनि ‘कोर्स रेकर्ड ब्रेक’ गर्न नसक्दा भने उनी त्यत्तिकै निराश पनि भए।
सरकारले भूकम्प पीडितलाई घर बनाउनका लागि राहत स्वरूप रकम दिने घोषणा गरे पनि पीडितहरू अन्यौलता छन्। सरकारले दिने भनिएको रकमले घर बनाउन अपुग हुने उनीहरुको गुनासो छ।
राँगा तीन वटै स्थानका पशु प्रजनन कार्यालयमा पुगिसकेकाले अब उनीहरुलाई केही दिन देखी तालिम दिइने पशु चिकित्सकले बताएका छन्। तालिम पश्चात् उनीहरुको वीर्य संकलन गरिनेछ। भैँसीको कृत्रिम गर्भाधानमा प्रयोग ग...
सरकारले भूकम्पबाट भत्केका घर बनाउन राहतस्वरूप रकम दिने घोषणा गरे पनि त्यसले अपुग हुने भएकाले खर्च जुटाउन कामका लागि भारत पस्नुपर्ने बाध्यता आइलागेको पीडित बताउँछन्।
भारतको पञ्जावबाट राँगालाई स्थल मार्ग हुँदै नेपालगन्जस्थित पशु क्वारेन्टाइन कार्यालयको होल्डिङ याडमा राखिएकोमा बिहीबार दिउँसोबाट सम्बन्धित ठाउँमा पठाउन सुरु गरिएको हो।