विनोद सुवेदी विनोद सुवेदी
सांसदले भनेः हामी घेराबन्दीमा परेका छौं हामीलाई बचाइयोस् गुहार..गुहार..
राजनीति
Clock ०८ साउन २०७९ | २ मिनेट पाठ
सांसदले भनेः हामी घेराबन्दीमा परेका छौं हामीलाई बचाइयोस् गुहार..गुहार..
साँवाले प्रदेशको नामाकरणका कारण आफूहरू घेरावन्दीमा परेको गुनासो गरे। उनले भने‘नामाकरणका कारण विभिन्न पक्षबाट हामी घेराबन्दीमा परेका छौं हामीलाई बचाइयोस् गुहार... गुहार....।’ प्रदेशसभाको शुन्य समयमा ब...
Whatsapp
विराटनगर भन्सार कार्यालयको राजस्व घट्यो
अर्थ
Clock ०८ साउन २०७९ | ५ मिनेट पाठ
विराटनगर भन्सार कार्यालयको राजस्व घट्यो
विराटनगर भन्सार कार्यालयको राजस्व घटेको छ। आर्थिक वर्ष २०७७/७८ को तुलनामा आव २०७८/७९ मा विराटनगर भन्सार कार्यालयको राजस्व संकलन ३९ करोड रूपैयाँले घटेको हो।
Whatsapp
प्रदेशको नामाकरणमा मुख्यमन्त्रीको अभिव्यक्ति खेदजनकः एमाले
राजनीति
Clock ०७ साउन २०७९ | २ मिनेट पाठ
प्रदेशको नामाकरणमा मुख्यमन्त्रीको अभिव्यक्ति खेदजनकः एमाले
मुख्यमन्त्रीको पदमा बसेर साम्प्रदायिकता भड्काउने, तथा नामाकरण गर्ने महत्वपूर्ण जिम्मेवारीबाट पन्छिन खोजेको ठहर गर्दै त्यसप्रति खेद व्यक्त गरेको हो।
Whatsapp
प्रदेश नामाकरण विवाद: विना निष्कर्ष टुंगियो सर्बदलीय बैठक
समाज
Clock ०६ साउन २०७९ | २ मिनेट पाठ
प्रदेश नामाकरण विवाद: विना निष्कर्ष टुंगियो सर्बदलीय बैठक
प्रदेश १ को नामकरणका लागि सभामुख प्रदीपकुमार भण्डारीले बोलाएको सर्बदलीय बैठक विना निष्कर्ष टुङ्गिएको छ। शुक्रबार नामकरणका लागि छलफल गर्न सभामुख भण्डारीले प्रदेशभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुलाई...
Whatsapp
प्रदेश नमाकरण विवाद: भित्र बैठक बाहिर प्रदर्शन
फोटो फिचर
Clock ०६ साउन २०७९ | १ मिनेट पाठ
प्रदेश नमाकरण विवाद: भित्र बैठक बाहिर प्रदर्शन
प्रदेशको नामबारे प्रदेश सभा सचिवालयमा छलफल भइरहेका बेला प्रदेश सभा बाहिर भने प्रदेशको नाम 'किराँत' राख्न माग गर्दै प्रदर्शन भैरहेकाे छ।
Whatsapp
प्रदेश १ काे नाम 'लिम्बुवान-किराँत' प्रदेश नभए आन्दोलन निश्चित: मुख्यमन्त्री राई
राजनीति
Clock ०५ साउन २०७९ | २ मिनेट पाठ
प्रदेश १ काे नाम 'लिम्बुवान-किराँत' प्रदेश नभए आन्दोलन निश्चित: मुख्यमन्त्री राई
उनले भने,‘ नराम्रो नाम राख्नुभन्दा नामै नराखेर अर्को संसदलाई छाड्नु उचित हुन्छ।’ किराँत–लिम्बुवान जोडेर नाम राख्दा लामो हुने भन्ने तर्क उचित नभएको उनको भनाई छ। विश्वमा धेरै देशहरूको लामो नाम भए पनि ला...
Whatsapp
प्रदेश १ मा पूँजीगत खर्च ९० प्रतिशत
अर्थ
Clock ०४ साउन २०७९ | १ मिनेट पाठ
प्रदेश १ मा पूँजीगत खर्च ९० प्रतिशत
भन्दा कम मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले गरेको प्रदेश लेखा नियन्त्रण कार्यालयको तथ्याँकमा उल्लेख छ। यस्तै प्रदेश व्यवस्थापिकाले ९२.०५प्रतिशत, खानेपानी सिंचाई तथा उर्जा मन्त्रालयले ९२.१२ प्...
Whatsapp
आगामी संघ र प्रदेशको निर्वाचनमा एमाले एक्लै जान तयार छ: वरिष्ठ उपाध्यक्ष पोखरेल
राजनीति
Clock ०३ साउन २०७९ | १ मिनेट पाठ
आगामी संघ र प्रदेशको निर्वाचनमा एमाले एक्लै जान तयार छ: वरिष्ठ उपाध्यक्ष पोखरेल
नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले निर्वाचनमा एमाले एक्लै जान तयार रहेको बताएका छन्।
Whatsapp
नामाकरणका बेला हुनसक्ने सुरक्षा चुनौतीबारे सजग रहन मुख्यमन्त्री राईको आग्रह
राजनीति
Clock ०२ साउन २०७९ | २ मिनेट पाठ
नामाकरणका बेला हुनसक्ने सुरक्षा चुनौतीबारे सजग रहन मुख्यमन्त्री राईको आग्रह
प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण प्रक्रिया साउनको १५ गतेबाट सुरु हुने बताएका छन्। साउन ८ गतेबाट प्रदेश सभा बैठक सुरु भई त्यसको एक हप्तापछि नामकरणको प्रक्रिया सुरु हुने...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस