प्रदेश १ को प्रदेशसभा बैठक साउन ८ गते बस्ने भएको छ। प्रदेश सभाको दशौं तथा बजेट अधिवेशनको २० औं बैठक साउन ८ गते दिउँसो १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ।
विराटनगर क्षेत्रभित्र कोरोनाको संक्रमितको संख्या बढेको जनाउँदै महानगरपालिकाले अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन र स्वास्थ्यका मापदण्ड पालना गर्न नगरबासीलाई आग्रह गरेको हो।
जिल्ला अदालत मोरङले शुक्रबार पत्रकार सम्मेलन गरी चालु आर्थिक वर्षमा जिल्ला अदालत मोरङमा ८ हजार ६ सय ४१ मुद्दा लगत रहेकोमा ५ हजार २ सय ४० मुद्दा फछ्र्योट गरेको जानकारी दिएको हो।
विराटनगरमा एसआई युके नेपालले शैक्षिक मेलाको आयोजना गर्ने भएको छ। बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा एसआई युके नेपालले असार ३१ गते विराटनगरमा ‘बृहत एजुकेशन फेयर २०२२’ को आयोजना गर्ने जनाएको हो...
ग्याँस सिलिण्डरको पाइप लिकेज भएर आगलागि हुँदा रेष्टुरेन्टमा राखिएका ६ वटा सिलिण्डर विष्फोट भएको र रेष्टुरेन्टमा भिषण आगलागि भएको प्रत्यक्षदर्शीले बताएका छन्।
विराटनगर नाकाबाट हुने निर्यात व्यापार ७१ प्रतिशतले बढेको छ। गत वर्षको ११ महिनाको तुलनामा चालु आर्थिक वर्षको ११ महिनामा विराटनगर नाकाबाट हुने निर्यात ७१ .१२ प्रतिशतले बढेको हो।
भारतको वथनाहादेखि विराटनगरको बुधनगरसम्म रेल सञ्चालनको तयारी थालिएको छ। भारतको वथनाहादेखि विराटनगरको बुधनगरस्थित एकीकृत जाँचचौकी (आइसिपी) सम्म दशैंअघि नै रेल सञ्चालनमा ल्याउने तयारी थालिएको हो।
आदिकवि भानुभक्त आचार्यको २०९औं जन्मजयन्तीको अवसरमा भाषा, साहित्य, कला, संंस्कृति र पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरेको हो।