कोरोना महामारीका कारण आयात घटेपछि विराटनगर भन्सार कार्यालयले लक्ष्य अनुसार राजस्व असुली गर्न सकेको छैन। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा करिब ८० प्रतिशत राजस्व असुली भएको विराटनगर भन्सार कार्यालयल...
प्रविधिको प्रयोगबाट शिक्षा प्रदान गर्ने उद्देश्यले शैक्षिक गुणस्तर सुधार अभियान सुरु गरेको प्रदेश १ को सरकारले शिक्षकहरूलाई सूचना प्रविधि तालिम दिन थालेको छ।
मोरङको उर्लाबारीस्थित पूर्वपश्चिम राजमार्गमा शुक्रबार दिउँसो बोलेरोको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा विराटनगर–३ का धरबहादुर अधिकारी छन्।
अढाइ वर्षमा प्रदेश १ को प्रतिव्यक्ति आय २०.३३ प्रतिशतले वृद्धि भएको छ। बुधबार प्रदेश १ को योजना आयोगले सरकारको मध्यावधि उपलब्धी प्रतिवेदन सार्वजनिक गर्दै सरकार गठन हुँदा ८ सय ९० अमेरिकी डलर रहेको प्रद...
कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि उर्लावारी नगरपालिका र वडा कार्यालयहरू बन्द गरिएका छन्। सोमबारदेखि नगरपालिकाको कार्यालय र सबै वडा कार्यालयको काम बन्द गरिएको हो।