विराटनगर–८ का महानन्द रायले २०६३ सालमा दुई लाख रूपैयाँ ऋण लिएका थिए। विराटनगर–८ स्थित घरजग्गा धितो राखेर ऋण लिएका उनले १२ लाख रूपैयाँ साहुलाई तिरिसकेका छन्।
राजसंस्था पक्षधर विभिन्न पार्टी तथा संघ संस्थाले प्रदेश १ को राजधानी विराटनगरमा प्रदर्शन गरेका छन्। राजसंस्था पुनर्स्थापनाको माग राख्दै आएका विभिन्न पार्टी तथा संघ संस्थाले ‘राजा आउ देश बचाउ’ भन्दै...
विराटनगर–३ दूधफारम नजिक भारतीय नम्बरको लहरीले टेम्पोलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। शुक्रबार दिउँसो भएको दुर्घटनामा परेर मृत्यु भएकी अन्दाजी ३५–४० वर्षीया महिलाको पहिचान खुलेको छैन।
जिल्ला प्रशासन कार्यालय मोरङले स्थानीय तह अनुसार फरक–फरक दिन सेवा प्रवाह गर्न थालेको छ। कोरोना माहामारीका कारण कर्मचारीमा संक्रमण देखिएको र जिल्ला प्रशासन कार्यालय परिषरमा सेवाग्राहीको भिड बढ्न थाले प...
विराटनगरस्थित नोबेल मेडिकल कलेजमा झापाका दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा झापा गौरादह नगरपालिका–१ सीतापुरीका ८६ वर्षीय र शिवसतासी नगरपालिकाका ५० वर्षीय पुरूष छन्।
प्रदेश १ मा बुधबार ५ सय ५६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २ सय ४२, सुनसरीमा १ सय ९९, झापामा ७७, उदयपुरमा ६, धनकुटामा ५, संखुवासभामा ४, खोटाङ र ते¥हथुममा ३–३ र प्रदेश १ बाहिरका १७ जनामा संक्र...
विराटनगरको नोबेल मेडिकल कलेजमा शनिबार विहान २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा सुनसरीको गढी गाउँपालिका–९ का ३८ वर्षीय पुरुष र इलाम नगरपालिका– २ इलाम घर भएकी ५९ वर्षीया महिला छिन्।