नेपालगन्जको पुरानो व्यस्थ चौक हो त्रिभुवन चौक । जहाँ बिहानैदेखि मानिसको भिड लाग्ने गर्छ । त्रिभुवन चौकमा जम्मा हुने भीडमध्येबाट यसै साता नमुना परीक्षण गरिएको थियो ।
समुदाय स्तरमा कोरोना फैलिएको आशंकापछि बाँकेमा थप कडाई गरिने भएको छ । समुदाय स्तरमा संक्रमण फैलिने सम्भावना बढेको भन्दै बाँकेमा सार्वजनिक कार्यक्रम २५ जना भन्दा बढी मानिस जम्मा हुन नपाउने निर्णय गरिएको...
कोरोना प्रभावित खेलाडीलाई बाँके जिल्ला फुटबल संघ(एन्फा)ले राहत वितरण गरेको छ । अखिल नेपाल फुटबल संघको सहयोगमा शनिबार ४३ जना खेलाडीलाई जनही एक हजार सात सय ४५ रुपैया प्रदान गरियो ।