बाँके नरैनापुर क्वारेन्टिनमा गत साता झाडापखाला लागेर २४ वर्षे युवकको मृत्यु भयो । मृत्यु भएपछि उनको परीक्षण गर्दा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
बाँके नरैनापुर गाउँपालिकाका कोरोना संक्रमित तीन जना युवक निको भएर घर फर्केका छन् । यही जेठ २ गते कोरोना पोजेटिभ देखिएका नरैनापुरका ८ जनालाई दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थिय...
संक्रमित ब्यक्तिलाई आइसोलेनमा राख्न ढिलाई हुँदा थप संक्रमण फैलिन सक्ने जोखिम बढेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले नरैनापुरका संक्रमित ब्यक्तिलाई कहाँ राख्ने भन्ने बारे अहिलेसम्म...
पछिल्लो साता भारतबाट फर्केर आउने नेपालीको संख्या ह्वात्तै बढेको छ । भारतबाट आएका नेपाली नागरिकलाई स्थानीय प्रशासनले दसगजानजिकै क्वारेन्टिनमा राख्ने गरेको छ । तर भारतबाट आउनेको संख्या एक्कासि बढेसँगै व...
बाँकेमा कोरोना भाइरस संक्रमित हुनेको संख्या बढ्दै गएको छ । शुक्रबार ८ जनामा भाइरस संक्रमित भएको पुष्टि भएसँगै बाँकेमा संक्रमितको संख्या ३३ पुगेको छ । भारतबाट फर्कने नेपालीको संख्या बढेसँगै बाँके लगायत...
भारतबाट स्वदेश फर्कने नेपालीको संख्या ह्वात्तै बढेको छ । शुक्रबारसम्म भारतबाट आएर दसगजामा बस्ने नेपालीको संख्याको ६ सय ८७ पुगेको छ । भारतबाट आउने नेपालीको संख्या बढेसँगै कोरोना संक्रमण फैलिने खतरा बढे...
एएफसी एसिया कपको छनोट नेपालले भाग्यवश खेल्न पाएको प्रतियोगिता हो । नेपालले आफूलाई लायक सावित गरेर यो मौका पाएको होइन । एएफसी सोलिडारिटी कपको विजेता भएका कारण एसियाली फुटबल महासंघ (एएफसी) ले संयोग जुर्...
मध्यमाञ्चल महिला फुटबल टोलीले प्रशिक्षक शेरबहादुर दर्लामीको इच्छा पूरा गरिसकेको छ । रौतहटमा फुटबल प्रशिक्षण गराउँदा दर्लामीले एउटै लक्ष्य थियो विभागीय टोलीलाई हराउने ।