सुजन ओली सुजन ओली
सिलिन्डर बोकेर कहिलेसम्म भौंतारिने?
मुख्य समाचार
Clock २० माघ २०७१ | ८ मिनेट पाठ
सिलिन्डर बोकेर कहिलेसम्म भौंतारिने?
काठमाडौं-ताहाचलकी रामकला तिवारी मंगलबार बिहानै खाली सिलिन्डर बोकेर दौडिइन्। ग्यासको हाहाकार मत्थर गर्न टोलटोलमा ग्यास बाँड्ने सूचना पाएर समयमै बालाजु डिपो पुगे पनि उनलाई सरकारले ग्यास उपलब्ध गराउन सके...
Whatsapp
सिएफएस निर्माण अघि बढ्यो
मुख्य समाचार
Clock १९ माघ २०७१ | ६ मिनेट पाठ
सिएफएस निर्माण अघि बढ्यो
काठमाडौं-सरकारले काठमाडौंको चोभारमा कन्टेनर फ्रेट स्टेसन (सिएफएस) र अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल निर्माण प्रक्रिया थालेको छ। विश्व बैंकले सिएफएस निर्माण गर्न दिएको ऋण र अनुदान फिर्ता लैजाने अवस्था आए...
Whatsapp
ग्यास अभावमा २० करोडको खेल
मुख्य समाचार
Clock १५ माघ २०७१ | १० मिनेट पाठ
ग्यास अभावमा २० करोडको खेल
काठमाडौं- उपभोक्ताले महिनौंदेखि खाना पकाउने एलपी ग्यास नपाएर डिपोहरूमा रित्ता सिलिन्डरको लाम लागेका बेला केही उद्योगले यही मौका छोप्दै धमाधम नयाँ सिलिन्डर भिडाइरहेको तथ्य फेला परेको छ । नागरिकलाई प्रा...
Whatsapp
ग्यास बाँड्ने 'अर्को फन्डा'
मुख्य समाचार
Clock १४ माघ २०७१ | १२ मिनेट पाठ
ग्यास बाँड्ने 'अर्को फन्डा'
काठमाडौं- कृत्रिम अभावले बजारमा खाना पकाउने एलपी ग्यासको हाहाकार मच्चिएपछि सरकारले चार दिनअघि उपत्यकाका उपभोक्तालाई उर्दी गर्योा– ग्यास लिन नेसनल टे्रडिङ आउनू! बजारमा एक सिलिन्डरको ४ हजार रुपैयाँसम्म...
Whatsapp
आसिटीमा नाम पनि दाम पनि
प्रविधि
Clock १४ माघ २०७१ | १२ मिनेट पाठ
आसिटीमा नाम पनि दाम पनि
सिर्जनात्मक काम, मनग्ये पैसा र सम्मान देखेपछि काठमाडौंका अमित अग्रवाललाई आइटी क्षेत्रको जागिर नै सबभन्दा उत्कृष्ट लाग्यो। अग्रवाल सूचना प्रविधि (आइटी) क्षेत्रमा लागेको ८ वर्È नाघ्यो। आफ्नै प्रडक्ट बना...
Whatsapp
‘निकम्मा सरकार!'
मुख्य समाचार
Clock १३ माघ २०७१ | ९ मिनेट पाठ
‘निकम्मा सरकार!'
काठमाडौं-‘एकातिर तेलचोरी र ग्यासमा कालोबजारी गर्नेलाई उन्मुक्ति दिने, अर्कातिर नयाँ सिलिन्डर बेच्न ग्यासको कृत्रिम अभाव सिर्जना गर्नेलाई उल्टै कोटा थपिदिएर सहयोग गर्ने?' मंगलबार संसदीय समितिमा सभासदहर...
Whatsapp
आयल निगमका कार्यकारी निर्देशक भट्ट हटाइए
मुख्य समाचार
Clock १२ माघ २०७१ | २ मिनेट पाठ
आयल निगमका कार्यकारी निर्देशक भट्ट हटाइए
काठमाडौं– सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिप्रसाद भट्टलाई हटाएर गोपाल खड्कालाई नयाँ कार्यकारी निर्देशन नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले भट्टलाई हटाउने निर्णय गरेको ह...
Whatsapp
सरकारले नै बाँड्न थाल्यो ग्यास
अर्थ
Clock ११ माघ २०७१ | ५ मिनेट पाठ
सरकारले नै बाँड्न थाल्यो ग्यास
काठमाडौं-सरकारले अनुगमन चुस्त गराएर उद्योगीको कार्टेलिङ तोड्न नसकेपछि बजार हस्तक्षेप गर्दै आफैंले ग्यास बाँड्न थालेको छ। दुई महिनादेखि कृत्रिम अभाव गराइरहेका ग्यास उद्योगीलाई कानुनी कारबाही गर्न नसकेप...
Whatsapp
‘संविधान दिएनौ, ग्यास त देऊ'
अर्थ
Clock ०८ माघ २०७१ | ८ मिनेट पाठ
‘संविधान दिएनौ, ग्यास त देऊ'
काठमाडौं-कलंकीबाट थानकोटतिर ओरालो झर्नेबित्तिकै दाहिनेतिरको पसलमा ग्राहकको भिड थियो। उनीहरू लामो समयदेखि खाना पकाउने ग्यास नपाएर रन्थनिएका थिए। कोही त बालाजु, नयाँबानेश्वर र कोटेश्वरबाट त्यहाँ आइपुगेक...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस