काठमाडौं-महानगरपालिकाले ‘सिटी मार्केट'का पसलेबाट भाडाबापत लिनुपर्ने ६५ लाख रुपैयाँ उठाउन सकेको छैन। महानगरले मार्केटका पहिलेका व्यवस्थापकले पनि करिब दुई करोड रुपैयाँ नतिरेपछि पाँच महिनाअघि हटाएको थियो...
काठमाडौं-आफ्नो स्वीकृतिबिना पाँच कर्मचारी क्यानडामा फरार भएको भन्दै स्थानीय विकास मन्त्रालयले तत्काल छानबिन गर्न काठमाडौं महानगरपालिकालाई निर्देशन दिएको छ। क्यानडा पुगेका कर्मचारीले ११ दिनसम्म पनि जान...
काठमाडौं-सहरी व्यवस्थापन सम्बन्धी तालिम लिन क्यानडाको एडमन्टन पुगेका काठमाडौं महानगरपालिका तीन जिम्मेवार कर्मचारीसहित पाँच उतै बेपत्ता भएका छन्।चैत २ देखि ४ सम्मको कार्यक्रम सकिएको साता बित्दासमेत उनी...
काठमाडौं-स्थानीयको अवरोधका कारण एक सातादेखि अवरुद्ध राजधानीको फोहर व्यवस्थापन अझै नियमित र प्रभावकारी हुन सकेको छैन। यसले गर्दा बुधबारसम्म पनि राजधानीका अधिकांश स्थानमा फोहरका डंगुर देखिएको छ।स्थानीयल...
काठमाडौं-सरकारले प्रहरी परिचालन गरेर काठमाडौंको फोहर मंगलबारदेखि सिसडोल लैजान थालेको छ। करिब एक साताअघि ४ वर्षे बालकलाई फोहर बोक्ने निजी ट्रकले किचेर मारेपछि स्थानीय त्यस क्षेत्रमा अवरोध गरेका थिए। प्...
काठमाडौं- सडकमा थुप्रन थालेको पाँच दिन भइसक्दा पनि काठमाडौंको फोहर उठ्ने टुंगो लागेको छैन। काठमाडौंबाट फोहर बोकेर नुवाकोटको ओखरपौवास्थित डम्पिङ साइट जाने क्रममा ट्रकले ठक्कर दिँदा स्थानीय बालकको मृत्य...
काठमाडौं- स्थानीयले बुधबार फोहर व्यवस्थापन गर्ने ४ वटा हेभी गाडी जलाइदिएपछि काठमाडौं उपत्यकामा बिहीबार फोहर उठ्न सकेन। फोहर लगेको गाडीले बुधबार बालक मारेपछि आक्रोशित स्थानीयले सवारी काम नगर्ने बनाएपछि...
काठमाडौं/नुवाकोट- काठमाडौंबाट फोहर उठाएर नुवाकोट ओखरपौवा लैजाँदै गरेको भाडाको निजी ट्रकले ठक्कर दिँदा बुधबार एक बालकको मृत्यु भएको छ। नजिकैको विवाह घरका बालबालिकासँग खेल्दै गर्दा स्थानीय ४ वर्षका रिजन...
काठमाडौं- स्थानीय निकायले घरजग्गा कर छुट नदिने व्यवस्था भएपनि काठमाडौं महानगरपालिकाले मनपरी ढंगले छुट दिने गरेको छ। स्थानीय स्वायत्त शासन ऐनले छुट दिने अधिकार नदिए पनि महानगरपालिकाले मनपरी छुट दिने गर...