उदयपुर— यहाँकी एक महिलाले श्रीमान्सँग खाएको कसम पूरा गर्न विष खाएर आत्महत्या गरेकी छिन्। त्रियुगा नगरपालिका १७ गहिरुनकी २८ वर्षीया संगीता सदाले श्रीमान्सँग ‘सँगै मर्ने सँगै बाँच्न’ गरेको बाचा पूरा ग...
सिड्नी— प्रत्येक दुई वर्षमा सिड्नीको डार्लिङ हार्वरमा हुँदै आएको नेपाल फेष्टिभल यो वर्ष आउने सेप्टेम्वर ६ शनिवार सुरु हुँदैछ। गैर आवासिय नेपाली संघ अस्ट्रेलिया न्यु साउथ वेल्स राज्य समितिको संयोजनमा न...
रोल्पा— कोर्चाबाङ–३ उपल्लो घापाका १९ वर्षीय सविना घर्तीमगरले विष सेवन गरेर आत्म हत्या गरेकी छिन्। ३५ दिनकी सुत्करी घर्तीले चरम गरिबी कारण खान नपाएर आत्म हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।...
तीज मनाउन आएकी छोरीको परिवारलाई पहिरोले पुरेको छ। पर्वतको कुश्मा नगरपालिका १८ पकुवा हरिलाल चापगाईको घर आज बिहान ७ बजे गएको पहिरोले पुरिँदा उनकी श्रीमती पुतली, तीजमा माइत आएकी छोरी जमुना र जमुनाका छोरा...
सिन्धुली— मंगलबार रातीदेखि परेको अविरल बर्षाका कारण सिन्धुलीको निर्माणधिन वीपी राजमार्ग सहित ग्रामीण क्षेत्रका सडकमा सवारी आवाजतजावत गर्न कठिनाई भएको छ। वर्षाका कारण निर्माणाधीन वीपी राजमार्गको ट्र्या...
काठमाडौं— रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत काम गर्न कोरिया जाने युवाहरु फारम बुझाउन मंगलबार रातिदेखि फारम केन्द्रमा लाइन लागेका छन्। हिजै साँझदेखि लाइनमा बसेका उनीहरु रातिदेखि परेको वर्षाले पीडि...
गुल्मी– रिडिकी एक बृद्धाले आफूसँग भएको सर्वस्व दान गरेकी छन्। रुरु–५ रिडिकी ८८ बर्षिय बृद्धा श्रीलक्ष्मी याक्षले आफूसँग भएको सम्पूर्ण सम्पत्ती यहाँको एक स्थानीय संस्थालाई दान गरेकी हुन्।
आफन्तहरुको...
दैलेख – सरकारले दिने दुर्गम भत्तामा विभेद गरेको भन्दै दुई हप्तादेखी चरणबन्द आन्दोलनमा उत्रिएका सरकारी कार्यालयका कर्मचारीहरुले दुई दिनदेखि काम ठप्प पारेर आन्दोलनमा उत्रिएका छन्। सोमबारदेखि कर्मचारीहरु...