सार्क शिखर सम्मेलनमा सहभागी हुन पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ काठमाडौं आइपुगेका छन्। पाकिस्तान इन्टरनेशनल एयरलान्सको एयरबस ए३२०–२१४ बाट ढे ३:४१ उनी त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा अवतरण गरेक...
१८ औं सार्क शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन्। भारतीय एयर फोर्सको अाइएफसी–५ विमानबाट उनी काठमाडौं आएका हुन्। मोदी सवार बोइङ ७३७–७एचआइ सो विमान २:४७ काठ...
कास्की— लागूऔषध नाइट्रोसन ७१ थान, नर्फिन ३ थान, डाइजेपाम २ थान र फेनेरागन ३ थान सहित प्रहरीले पोखरा उपमहानगरपालिका–८ मा स्याङ्जा फेदीखोला ९ बस्ने ३४ वर्षीय सुनिल गुरुङलाई पक्राउ गरेको छ। वडा प्रहरी का...
काठमाडौं– 'डन हुँ' भन्दै फोन गरेर धम्क्याउँदै रकम मागेको आरोपमा आशिष पाण्डे पक्राउ परेका छन्। आफूलाई धापासी क्षेत्रको डन बताउँदै धम्याएर रकम मागेको आरोपमा उनी पक्राउ परेका हुन्।धापासी श्रीटोलका कक्षा...
सोलुुखम्बु—सोलुुखम्बु जिल्लाको खुम्जुङ–७ स्थित आमादब्लम् हिमालमा सोमबार गएको हिमपहिरोमा परी एक जनाको ज्यान गएको छ भने दुईजना घाइते भएका छन्। बिहान करिब ६ बजेको समयमा गएको हिमपहिरोमा परी जुभिङ्–३ निवास...
काठमाडौं– बैतडी र पोखराले वाइवाइ यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधिका लागि बिहीबार प्रतिस्पर्धा गर्ने भएका छन्।बैतडी बुधबार भैरहवालाई ३४ रनले पराजित गर्दै फाइनलमा पुगेको हो । पोखराले मंगलबार वि...
काठमाडौं – सोनी टेलिभिजनको आधिकारिक विक्रेता नेपा हिमा ट्रेड लिंकले नयाँ सिरिजका एचडी टिभीहरु बजारमा ल्याएको छ। कम्पनीले सोनी ब्राभिया फोर के का तीन, फूल एचडी टिभीका चार र आर सिरिज टिभीका दुई नयाँ सिर...
रोल्पा— चेकमा लेखिएको मितिभन्दा अगाडि नै ३ लाख भुक्तानी दिने बैंकका सहायक शाखा प्रबन्धक सहित अर्का एक कर्मचारीलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ। नेपाल बैंक लिमिटेड शाखा कार्यालय रोल्पाका सहा...