झापा– पूर्व पश्चिम राजमार्गमा यात्रु बस गुड्न छाडेको पाँच दिन पूरा हुँदा जनजीवन अस्तव्यस्त बन्दै गएको छ। यसको असर मेची र कोही राजमार्गमा समेत परेको छ ।
नयाँ यातायात व्यवसायी संघको कार्यालय र सेवा उद्घ...
तेहेरान — इरानमा एक विमान मानव बस्तीमा खस्दा ४८ जनाको मृत्यु भएको छ। इरानको सरकारी मिडियाले जनाएअनुसार पश्चिमी इरानको मेहेदाबाद विमानस्थलबाट उडेको केही समयमै सो बिमान दुर्घटनाग्रस्त भएको हो।
इरानी अधि...
गुन्डा नाइके दिनेश अधिकारी चरीको मृत्यु कसरी भयो? राज्य भन्छ- प्रहरी 'इन्काउन्टर'मा मारिए। एमालेका केही नेताहरुले यसलाई राज्यको षड्यन्त्र भनिरहेका छन्। सन् २००६ की मिसटिन तथा चरी प्रेमिका खुस्बु ओलीको...
जनकपुर— भौतिक पुर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधीलाई जनकपुरको नगर स्तरीय राजनीतिक संयन्त्रमा आवद्ध प्रतिनिधिहरुले कालो झण्डा देखाएर विरोध गरेका छन्। विपि स्मृतिको शतवार्षिकी अवसरमा धनुषा काँ...
रौतहट— अपहरणको नाटक गरेर प्रहरीलाइ रातभरि हैरान पार्ने एक व्यति प्रहरीको फन्दामा परेका छन्। प्रहरीलाई हैरान पार्ने गौर नगरपालिका वडा नम्बर ७ का जयराम महतोलाई प्रहरीले पक्राउ गरेको हो।महतोको अपहरणको खब...
काठमाडौं— हत्या अभियोगमा फरार रहेका गुन्डा नाइके दिनेश अधिकारी (चरी) लाई प्रहरीले 'इन्काउन्टर'मा हत्या गरेको विषयलाई लिएर सत्तारुढ एमाले सांसदहरुले बिहीबार संसदमा हंगामा गरेका छन्। प्रहरीले 'इन्काउन्ट...
लामोसाँघु (सिन्धुपाल्चोक) — पाँच दिन अघि जुरेमा आएको पहिरोले अरनिको राजमार्गको ३ किलोमिटर सडक पुरेपछि नेपाल–चीनबीचको एकमात्र व्यापारिक कारोबार हुने तातोपानी नाका ठप्प छ। चीनबाट उपभोग्य सामग्री नआएको अ...
काठमाडौं— केटी प्रयोग गरी फिरौती असुलेको अभियोगमा गुन्डा नाइके अभिषेक गिरी प्रकाउ परेका छन्। आफ्नै गर्लफ्रेण्ड प्रयोग गरी अच्युतप्रसाद रेग्मीलाई बन्धक बनाउर १० लाख रुपैयाँ फिरौती असुल्ने प्रक्रियामा र...