खोटाङ– विष सेवनबाट खोटाङमा एक महिलाको ज्यान गएको छ। अर्की एक सिकिस्त छिन्। विष सेवनबाट धितुङ–४ की ५० वर्षीया दिलकुमारी विश्वकर्माको ज्यान गएको हो। विश्वकर्माले घरमा कोही नभएको मौकामा मंगलबार विष सेवन...
दाङ— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङ स्थित नेपाल संस्कृति विश्वविद्यालयका सम्पूर्ण कागजात नियन्त्रणमा लिएको छ। विश्वविद्यालयमा ब्यापक आर्थिक अनियमितता भएको शंकामा अख्तियारले विश्वविद्यालयका सम्...
काठमाडौं– युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले इन्चोन एसियाली खेलकुद तयारीका सिलसिलामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव युवराज लामासँग एउटै बैठकमा बस्न सकिने संकेत गरेका छन्।'कतैबाट...
साउन– फुल ब्याक लुक सा पूर्ण रुपमा फिट नभएको जनाउँदै म्यानचेस्टर युनाइटेडका प्रशिक्षक लुइस भान हालले उनलाई अलग्गै अभ्यास गराउन लगाएका छन्। साले अपेक्षा अनुरुपको प्रदर्शन गर्न नसकेका कारण छुट्टै अभ्यास...
मनाङ— गोरु काटिरहेका ताचेबगरछाप–५ तिलार बस्ने ३५ बर्षीय कुल प्रसाद थकाली, नुवाकोट जिल्ला बामे दवङ–४ घर भएका ४५ बर्षीय मंगले तामाङ, स्याङजा जिल्ला चिलाउनेबास–९ घर भएका २६ बर्षीय शम्भु परियार र अर्घाखाँ...
काठमाडौं—सरकारको अनुमतिपछि १४ औं श्यामर रिन्पोछेको शव भुटानबाट मंगलबार काठमाडौं ल्याइएको छ। ड्रुक एयरको चार्टर फ्लाइटबाट उनको शव अन्तिम संस्कारका लागि काठमाडौं ल्याइएको हो।आज बिहान बसेको मन्त्रिपरिषद्...
दैलेख– दैलेखको डाँडापराजुल–१ आरुखर्कमा जंगली च्याउ खाएर विरामी भएका एकै परिवारका ५ जनामध्ये ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा ५ वर्षिया बालिका झरना गाहा, ७ वर्षिय विशाल गाहा र ४० वर्षिय आमा चन्द...
काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा नेपालको आन्तरिक राजनीतिको विषयमा कुरा नगर्ने स्पष्ट पारेका छन्। रिपोर्टर्स क्लबको साक्ष...
कपिलवस्तु— बुहारीलाई जिस्क्याएको बिषयमा दुई परिवारबीच भएको झडप हुँदा मंगलवार बिहान शिवरजा नगरपालिका– ५ सन्डीमा एक ब्यक्तिको मृत्यु भएको छ। सोमवार राति १० बजेतिर गोठबाट घरतर्फ आइरहेका बेला बुहारीलाई छि...