नागरिक संवाददाता नागरिक संवाददाता
‘सरकारले उद्योग चलाउने होइन, नियमन गर्ने होः उद्योग मन्त्री रिजाल
अर्थ
Clock १३ भदौ २०८० | ३ मिनेट पाठ
‘सरकारले उद्योग चलाउने होइन, नियमन गर्ने होः उद्योग मन्त्री रिजाल
मन्त्री रिजालले सरकारले कृषि, उद्योग, जलविद्युत् वा पर्यटन कुन क्षेत्रलाई बढी प्रथामिकता दिने हो त्यस विषयमा प्रष्ट खालको नीति र भिजन चाहिने बताए। ‘हाम्रो पुरानो कार्यशैली परिवर्तन गर्नैपर्ने हुन्छ।
Whatsapp
लाजिम्पाटको निर्माण कार्य रोक्न चौधरी ग्रुपलाई अन्तरिम आदेश जारी
समाज
Clock १२ भदौ २०८० | २ मिनेट पाठ
लाजिम्पाटको निर्माण कार्य रोक्न चौधरी ग्रुपलाई अन्तरिम आदेश जारी
चौधरी ग्रुपले आफ्नो घरै भत्किने गरी छिमेकमा रहेको जग्गामा डोजर आतंक मच्चाएको भन्दै दायर भएको रिट निवेदनमा काठमाण्डौं जिल्ला अदालतले तत्काल निर्माण कार्य रोक्न चौधरी ग्रुपको नाममा अन्तरिम आदेश दिएको छ।
Whatsapp
कर्णाली प्रदेशमा आँखा उपचार सेवा विस्तार गर्न सम्झौता
समाज
Clock ०९ भदौ २०८० | २ मिनेट पाठ
कर्णाली प्रदेशमा आँखा उपचार सेवा विस्तार गर्न सम्झौता
जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला र तिलगंगा आँखा प्रतिष्ठानबीच आँखा उपचार सेवा कर्णाली प्रदेशमा विस्तार गर्नबारे समझदारी भएको छ।
Whatsapp
सरकारको ध्यान प्रसारण तथा वितरण लाइन निर्माणमा जाओस्ः इप्पान
अर्थ
Clock ०८ भदौ २०८० | २ मिनेट पाठ
सरकारको ध्यान प्रसारण तथा वितरण लाइन निर्माणमा जाओस्ः इप्पान
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले अबको १० वर्ष सरकारले विद्युत् प्रसारण लाइन र सबस्टेशन लगायतका पूर्वाधार निर्माणमा जोड दिनुपर्ने सुझाव दिएको छ।
Whatsapp
‘कर्जा र धितोको अनुपात ७० प्रतिशत राख्न माग’
अर्थ
Clock ०८ भदौ २०८० | १ मिनेट पाठ
‘कर्जा र धितोको अनुपात ७० प्रतिशत राख्न माग’
नेपाल जग्गा तथा आवास विकास महासंघले कर्जा र धितोको अनुपात (लोन टु भ्यालु रेसियो) ७० प्रतिशत पुर्‍याउनुपर्ने माग राखेको छ।
Whatsapp
धादिङ बस दुर्घटनाका गम्भीर घाइते १३ जनाकाे पहिचान खुल्यो
समाज
Clock ०६ भदौ २०८० | २ मिनेट पाठ
धादिङ बस दुर्घटनाका गम्भीर घाइते १३ जनाकाे पहिचान खुल्यो
धादिङको गजुरीमा भएको बस दुर्घटनामा मृत्यु हुने मध्ये चारजना यात्रु सहित १३ घाइतेहरुको सनाखत भएको छ। दुर्घटनामा सबैगरि आठजना यात्रुको ज्यान गएको थियो।
Whatsapp
बाँसगढीका प्रमुख प्रशासकिय अधिकृतलाई घुस मागेको आरोप
समाज
Clock ०५ भदौ २०८० | २ मिनेट पाठ
बाँसगढीका प्रमुख प्रशासकिय अधिकृतलाई घुस मागेको आरोप
क्रान्तिकारी कम्यूनिष्ट पाटी नेपालका कार्यकताले भष्ट्रचार गरेको आरोप लगाउँदै प्रमुख प्रशासकिय अधिकृत विरुद्ध कार्यालय भित्र नारावाजी गरेको देखिन्छ।
Whatsapp
बालसुधार गृहबाट भागेका आठ जना अझै फरार
समाज
Clock ०५ भदौ २०८० | १ मिनेट पाठ
बालसुधार गृहबाट भागेका आठ जना अझै फरार
भक्तपुरको मध्यपुर थिमि नगरपालिका २ सानोठिमीस्थित बालसुधार गृहबाट सोमबार दुई सय २१ जना फरार भएकोमा आठ जनाको खोजी कार्य अझै जारी रहेको प्रहरीले जनाएको छ।
Whatsapp
मिलोमतो अन्त्य गर्न विज्ञापन नियमावली संशोधन
अर्थ
Clock ०४ भदौ २०८० | ४ मिनेट पाठ
मिलोमतो अन्त्य गर्न विज्ञापन नियमावली संशोधन
सरकारी विज्ञापनदाता र विज्ञापन एजेन्सीबीच हुने मिलोमतो नियन्त्रण गर्ने गरी विज्ञापन (नियमन गर्ने) (पहिलो संशोधन) नियमावली, २०८० ल्याइएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस