नेपाल स्काउटका राष्टिय प्रशिक्षक रामगोपाल कर्माचार्यद्धारा लिखित अविश्रान्त स्काउट यात्रा नामक संस्मरण शनिबार भक्तपुरमा एक कार्यक्रमवीच सार्वजनिक भएको छ। पुस्तकको नेपाल स्काउटका पूर्व मुख्य आयुक्त वरि...
यहाँको नागढुंगास्थित चरक मेमोरियल अस्पतालले ओपन हर्ट सर्जरी (छाती छिरेर गरिने मुटुको शल्यक्रिया) मा सफलता हात पारेको छ। गण्डकी प्रदेशमै पहिलोपटक यो उपचार सफल भएको अस्पतालले बताएको छ।
अन्तर्राष्ट्रिय व्यापार केन्द्रका एसोसिएट इकोनोमिक अफेयर्स अफिसर जेम अर्बाेले नेपाल अल्पविकसित मुलुकबाट विकासोन्मुखमा अघि बढ्न पनि नेपालले लैङ्गिक समानता प्रवद्र्धनमा ध्यान दिनुपर्ने बताइन्।
मणिपुरको साम्प्रदायिक हिसांबारे नबोलेको भनेर आलोचना खेपिरहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मणिपुरमा शान्ति कायम गर्ने प्रयासमा आफ्नो सरकार कटिबद्ध रहेको बताएका छन्।