प्रेममान डंगोल प्रेममान डंगोल
महावीर हनुमानको महिमा
विचार
Clock ३२ असार २०७९ | ८ मिनेट पाठ
महावीर हनुमानको महिमा
हिन्दुहरूका आराध्यदेव महावी र हनुमानको अत्यन्तै ठूलो महत्व रहेको छ। हनुमानलाई संकट मोचन, महावी र, बुद्धिमत्तापूर्ण कार्य गर्न सक्ने, बज रङ्गबली र भगवान् श्रीराम र सीताका अनन्य भक्तका रूपमा मानिन्छ।
Whatsapp
युगान्तकारी परम गुरु भगवान् बुद्ध
विचार
Clock २५ असार २०७९ | १० मिनेट पाठ
युगान्तकारी परम गुरु भगवान् बुद्ध
संसारमा गुरुको स्थान सर्वोपरि छ। गुरुको महिमा अपरम्पार छ। त्यसैले गुरुको दर्जालाई भगवानसँग तुलना गर्छन्। असार महिनाको पूर्णिमाका दिनलाई गुरूपूर्णिमाका रूपमा मनाईदै आइरहेको पाइन्छ। अन्धकारबाट प्रकाशमा...
Whatsapp
कपिलमुनि र कपिलेश्वर महादेव महिमा
कला/साहित्य
Clock १८ असार २०७९ | ६ मिनेट पाठ
कपिलमुनि र कपिलेश्वर महादेव महिमा
कपिलमुनि भगवान् विष्णुको २४ अवतारमध्ये पाँचौं अवतारका रूपमा पनि पूजित हुनुहुन्छ। भारतका धेरै स्थानमा र दक्षिण एसियाका विभिन्न स्थानमा पनि कपिलमुनिका मन्दिरहरू स्थापना गरिएका छन्। त्यहाँ व्यापक रूपमा क...
Whatsapp
समयको महत्त्व
विचार
Clock ११ असार २०७९ | ५ मिनेट पाठ
समयको महत्त्व
यो संसारमा समय कतिसम्म महत्त्वपूर्ण छ र कतिसम्म बलवान् छ भन्ने कुरा यहाँ देखिएका विभिन्न घटनाहरूले दर्शाइरहेकै छन्। हिजोसम्मका करोडपति मानिसहरू आज रोडपति भइरहेका पनि देखिन्छन्। यो सबै समयको खेल हो भनि...
Whatsapp
सिथि नख: प्रथम पूजक कुमारको जात्रा
कला/साहित्य
Clock २८ जेष्ठ २०७९ | ९ मिनेट पाठ
सिथि नख: प्रथम पूजक कुमारको जात्रा
मुसाको कुरा सुनेर गणेशलाई पनि उचित लाग्छ र महादेव बसिरहेको स्थानमा जान्छन्। त्यहाँ माता पार्वतीलाई नदेखेपछि अलि पर कसिरहेकी माता पार्वतीलाई हातमा समातेर ल्याई महादेवसँग बसालेर हत्त न पत्त तीनपटक माताप...
Whatsapp
बुद्धत्व नै अन्तिम सत्य हो
कला/साहित्य
Clock ०७ जेष्ठ २०७९ | ६ मिनेट पाठ
बुद्धत्व नै अन्तिम सत्य हो
यो विश्वमा भगवान् बुद्ध एउटा ठूलो रहस्यमय रूपमा प्रज्ज्वलित हुनुभएको छ। भगवान् त धेरै देखिन्छन्। आफूलाई भगवान् भनाउनेहरू पनि धेरै नै देखिए तर यो संसारमा बुद्धको चेतनाले जुन शिखर छुन सक्यो, त्यस्तो चेत...
Whatsapp
कर्म र करुणाका देवता रातो मच्छिन्द्रनाथ
कला/साहित्य
Clock ३१ वैशाख २०७९ | ६ मिनेट पाठ
कर्म र करुणाका देवता रातो मच्छिन्द्रनाथ
वर्षा, खेती र सहकालका देवता रातो मच्छिन्द्रनाथको करुणा समस्त प्राणीहरूमा सधैँ बराबरी रही रहने भएकाले नै करुणामय मच्छिन्द्रनाथ पनि भन्ने गरिएको हो।
Whatsapp
ब्रह्म तीर्थ र ब्रह्मेश्वर महादेवको महिमा
कला/साहित्य
Clock १७ वैशाख २०७९ | ५ मिनेट पाठ
ब्रह्म तीर्थ र ब्रह्मेश्वर महादेवको महिमा
यो ब्रह्म तीर्थलाई ब्रह्माघाट पनि भनिन्छ। पशुपतिको आर्यघाटमा जस्तै यो ब्रह्मघाटमा पनि लास जलाउने अर्थात् दाहसंस्कार पनि गरिन्छ। यो तीर्थमा स्नान गरेर अलिकति माथि जाँदा ब्रह्मेश्वर महादेवको मन्दिरमा पु...
Whatsapp
नुवाकोटको भैरवी र जीवित देवता धामीको जात्रा
विचार
Clock १२ वैशाख २०७९ | ४ मिनेट पाठ
नुवाकोटको भैरवी र जीवित देवता धामीको जात्रा
सिन्दुर जात्रा सुरु गर्नुअघि मध्य रातमा देवीघाटमा जीवित देवताका रूपमा मानिँदै आएका धामीलाई राँगा, बोका र माछाको बलि दिइने गरिन्छ। यसरी दिइएको राँगा, बोका र माछाको घाँटीमा दाँतले टोकेर रगत चुसेर धामीले...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस