बौद्ध योगतन्त्रअनुसार यसरी तितो क्वाँटी पकाएर खाँदा वर्षभरि हाम्रो शरीरमा रहिआएको हानिकारक कीटाणु मर्नुका साथै पेट सफा भई विभिन्न रोग आदिबाट बच्न सकिन्छ। त्यसकारण पनि नयाँ वर्षमा तितो क्वाँटी खाने चलन...
नांगा गोडाले चक्रवर्ती सम्राट दरबारबाटै बाहिर आउँदैनन्। अरू त के कुरा नांगा गोडा लिएर चक्रवर्ती सम्राट सिंहासनबाटै तल आउँदैनन्। यस्तो गर्मीको समयमा तातो बालुवामाथि, त्यो पनि फोहोर ठाउँमा उनी किन आऊलान...
बौद्ध महायान अनुसार संसारमा १००८ लोकेश्वर छन्। ती लोकेश्वर लोक कल्याण गर्ने देवता हुन् भनिन्छ। यिनीहरूमध्ये उपत्यकामा मुख्य गरेर चार लोकेश्वरको विशेष रूपमा पूजा गर्ने र जात्रा गरिँदै आएको देखिन्छ। यी...
पशुपतिनाथको नित्य पूजा गर्नुअघि रुद्री गर्ने चलन थियो। तर दक्षिण भारतका भट्टहरू आएर पुजारी भएपछि रुद्री गर्ने चलन पनि हट्दै गयो तर महास्नान भने चलिरहेको छ ।
यौनकाण्डपछि उन्मक्त भैरव रिसाएर पनौती देश छाडेर जान लाग्दा तान्त्रिकले थाहा पाई आठवटा खुट्टा भएको पशु बलि र ठूलो रोटी चढाउँछु भनी वाचा गरेर उन्मक्त भैरवलाई रोकी राखे।
यसरी व्रत बस्ने अविवाहित महिलाले आफूले चिताएको जस्तो राम्रो असल पति पाउने र मनका सम्पूर्ण इच्छा पूरा हुने विश्वास गरिन्छ भने बिहे भइसकेका महिलाको पति र आफ्नो परिवारको शुभमंगल भई घरमा राम्रो हुने जनविश...
बुद्धको ज्ञान धर्म होइन, कुनै सम्प्रदाय पनि होइन तर हामीले सम्प्रदाय बनायौं र धर्मको नाममा नानाथरीका नीति नियम बनाएर उल्टै भ्रम फैलाउने काम मात्र गरिरहेका छौं।