नेपालीको प्रणय दिवस हो होली। विभिन्न भाषा, भेषभूषा, संस्कार र संस्कृतिको भण्डार भएको देश नेपालका सम्पूर्ण जातजातिले समन्वयात्मक रूपमा मनाइने पर्व नै होली अर्थात् फागु महोत्सव हो।
प्राचीनकाल अर्थात् सत्य युगको प्रारम्भिक कालदेखि नै लिने हो भने महर्षि वाल्मीकिको उदाहरण हाम्रो सामुन्ने आउँछ। रत्नाकरजस्ता डाँकुले राम नामको उल्टो ‘मरा, मरा’ जपेर महर्षि बने, वाल्मीकि बने।
दक्षिण भारत र दक्षिण पूर्वी एसियाका कैयौं स्थानमा रावणको पूजा गरिन्छ र अनेकौं संख्यामा उनका भक्त छन्। कानपुरको कैलाश मन्दिर वर्षको एकपटक दसहराको दिन खुल्छ, जहाँ रावणको पूजा गरिन्छ। यसका साथै आन्ध्र प्...
यो संसारमा ‘बुद्धम् शरणम् गच्छामि’ भन्नेहरू कति होलान् ? अरबौंको संख्यामा पुगिसके होलान् सायद। तर कतिजना मानिसलाई भगवान् बुद्धले शरण दिनुभयो होला ? मैले यो कुरा किन उल्लेख गरेको हो भने बुद्धले आफ्नो श...
यस्तै अष्टचिरञ्जीवीलाई सम्झना गर्दा मनले चिताएको कार्य सफल हुने जनविश्वास छ। हाम्रो देशमा रहेका विभिन्न सत्तल, पाटी, पौवा, देवताका नामले स्थापना गरिएका देवघर र दरबारमा पनि अष्टचिरञ्जीवीको प्रतीक चिह्न...
भगवान् श्रीकृष्णका विभिन्न किसिमका लीलाहरूको स्मरण स्वरूप हरेक वर्ष कृष्णाष्टमीका दिन देशैभरि विभिन्न कार्यक्रमहरू गरेर श्रीकृष्णको जन्मोत्सव मनाउने गरिन्छ।