पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले स्पेनिस स्टार लमिन यामलभन्दा आफू दोस्रो पुस्ता रहेको स्वीकार गर्दै नेसन्स लिग फाइनल आफूहरू दुईबीचको प्रतिस्पर्धा मात्र नभएको बताएका छन्।
इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलोपल्ट च्याम्पियन भएको रोयल च्यालेन्जर्स बैङ्गलुरुको उत्सव मनाउने क्रममा बैङ्गलुरुमा भएको भागदौडमा परेर ११ जनाको ज्यान भएको छ।
युरोपा लिग फाइनलमा दुखलाग्दो नतिजापछि म्यानचेस्टर युनाइटेडका प्रशिक्षक रुबेन एमोरिमले कुनै पनि क्षतिपूर्तिबिना नै क्लब छाड्ने तयार रहेको प्रतिक्रिया दिएका छन्।