एएफपी एएफपी
२०४० मा ओलम्पिक दाबी गर्दै लन्डन
खेल
Clock १७ वैशाख २०८२ | २ मिनेट पाठ
२०४० मा ओलम्पिक दाबी गर्दै लन्डन
लन्डन मेयरका सादिक खानले आफ्नो सहर चौथोपल्ट ओलम्पिक आयोजक बन्ने लक्ष्यसहित २०४० को ओलम्पिक आयोजनाको दाबेदारी प्रस्तुत गर्ने बताएका छन्।
Whatsapp
विश्वकप छनोट: ब्राजिलकाे नाटकीय जित
खेल
Clock ०८ चैत्र २०८१ | ३ मिनेट पाठ
विश्वकप छनोट: ब्राजिलकाे नाटकीय जित
भिनिसियस जुनियरले इन्जुरी समयको नवौं मिनेटमा गोल गरेपछि ब्राजिलले दक्षिण अमेरिकी विश्वकप छनोटमा कोलम्बियामाथि २–१ को नाटकीय जित हासिल गरेको छ।
Whatsapp
युद्धको नर्कमा बाँच्न संघर्ष, मृतक संख्या ४ सय नाघ्यो
अन्तर्राष्ट्रिय
Clock ०६ चैत्र २०८१ | ४ मिनेट पाठ
युद्धको नर्कमा बाँच्न संघर्ष, मृतक संख्या ४ सय नाघ्यो
आँशु झार्दै एक बाबुले आफ्नै छोराको शव मलबामुनि थिचिएको अवस्थामा हेर्नुपर्दा कति पीडा हुन्छ होला ? गाजा सिटीको भग्नावशेषबीच बुधबार यस्तै दृश्य देखियो।
Whatsapp
ब्रेसवेल न्युजिल्यान्डको नयाँ कप्तान
खेल
Clock २९ फागुन २०८१ | २ मिनेट पाठ
ब्रेसवेल न्युजिल्यान्डको नयाँ कप्तान
पाकिस्तानविरुद्ध घरेलु भूमिमा पाँच खेलको टी ट्वान्टी शृंखला खेल्दा मिकाइल ब्रेसवेलले पहिलोपल्ट न्युजिल्यान्डको कप्तानी गर्ने भएका छन्।
Whatsapp
च्याम्पियन्स ट्रफी: विराट र रोहितका लागि अन्तिम अवसर
खेल
Clock २४ फागुन २०८१ | ४ मिनेट पाठ
च्याम्पियन्स ट्रफी: विराट र रोहितका लागि अन्तिम अवसर
च्याम्पियन्स ट्रफीको फाइनलमा न्युजिल्यान्डविरुद्ध दुबईमा प्रतिस्पर्धा गर्दा भारतका भेट्रान्स तथा स्टार खेलाडी विराट कोहली र रोहित शर्माका लागि अन्तिम अवसर पनि हुन सक्नेछ।
Whatsapp
भारतसँगको फाइनल जित्ने योजना बुन्दै न्युजिल्यान्ड
खेल
Clock २३ फागुन २०८१ | २ मिनेट पाठ
भारतसँगको फाइनल जित्ने योजना बुन्दै न्युजिल्यान्ड
च्याम्पियन्स ट्रफीमा इतिहास रच्ने लक्ष्य लिएको न्युजिल्यान्डले आइतबार भारतसँग हुने फाइनलमा जितका लागि ससाना पक्षबारे योजना बुनिरहेको छ।
Whatsapp
अमेरिकासँग युक्रेनको खनिज सम्झौता, ट्रम्पको समर्थन खोज्ने प्रयास
अन्तर्राष्ट्रिय
Clock १४ फागुन २०८१ | ४ मिनेट पाठ
अमेरिकासँग युक्रेनको खनिज सम्झौता, ट्रम्पको समर्थन खोज्ने प्रयास
युक्रेनी स्रोतका अनुसार राष्ट्रपति भोलोदिमिर जेलेंस्कीले सम्झौतामा हस्ताक्षर गर्न शुक्रबार वाशिङ्टन भ्रमण गर्न सक्नेछन्। ट्रम्पले पनि यसलाई पुष्टि गरेका छन्।
Whatsapp
अस्ट्रेलिया कठिन प्रतिद्वन्द्वी: बटलर
खेल
Clock १० फागुन २०८१ | ३ मिनेट पाठ
अस्ट्रेलिया कठिन प्रतिद्वन्द्वी: बटलर
इङ्ल्यान्डका कप्तान जोस बटलरले च्याम्पियन्स ट्रफीको खेलमा शनिबार अस्ट्रेलियासँग तीव्र गतिका तीन बलर नभए पनि प्रतिद्वन्द्वीले कठिन चुनौती दिने अपेक्षा गरेका छन्।
Whatsapp
तटमा अड्किएका ९० डल्फिनलाई ‘दुःख नदिन’ मार्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ०७ फागुन २०८१ | २ मिनेट पाठ
तटमा अड्किएका ९० डल्फिनलाई ‘दुःख नदिन’ मार्ने तयारी
अष्ट्रेलियाको तस्मानियास्थित दुर्गम समुद्री तटमा फसेका ९० डल्फिनलाई बुधबार वन्यजन्तु संरक्षण टोलीले मार्ने तयारी गरिरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस