झापा-वैशाख १२ को विनाशकारी भुइँचालो र त्यसपछिका पराकम्पले सुस्ताएको पूर्वी नाकामार्फत हुने आयात–निर्यात कारोबारले बिस्तारै गति लिन थालेको छ। काँकडभिट्टास्थित मेची भन्सार कार्यालयमार्फत भारत तथा बंगलाद...
झापा-सहरी क्षेत्र लगातार थपिँदै गएको झापामा बनेका धेरै घर भूकम्पीय सुरक्षाका दृष्टिले मजबुत छैनन्। जिल्लामा सक्रिय इन्जिनियरका अनुसार अन्धाधुन्धरूपमा घरको तला थप्दै जाने र कम खर्चमा ठूलो संरचना ठड्याउ...
झापा- उनका लागि बाबाको काख सुत्ने बिछ्यौना मात्र होइन, डर लुकाउने ठाउँ पनि थियो। जतिसुकै अत्यासमा पनि बाबाको हातले दिने बलियो आडले उनलाई सधैं ढुक्क पार्थ्यो। यही भरोसाले नै हो, साताअघि भूकम्पले जमिन ह...
झापा–अन्य धेरै सहकर्मीहरु भूकम्प पीडित नागरिकको उद्धार र राहतमा खटिरहेका बेला झापाका एक जना सशस्त्र प्रहरी हवल्दार तीन जना नाबालिका बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन्।लामो समयदेखि धम्क्याउँदै ती...
झापा-पूर्वोत्तर भारतका नेपालीभाषीले भूकम्पपीडितका लागि पठाएको ठूलो परिमाणको राहत सामग्री झापाको काँकरभिट्टामा अलपत्र परेको छ। जिल्ला प्रशासनले भन्सार शुल्कको अड्को थापेर राहत भित्र्याउन अवरोध गरेपछि स...
झापा -आफ्ना लागि त जो पनि बाँच्छ, अरुका लागि बाँच्नु पो जीवन हो त! धर्मराज घिमिरेले बुझेको जीवनको सत्य यही हो र यही मात्रै हो। त्यसैले आफू घस्रेर हिँड्ने उनले आफूजस्तै शारिरीक अवस्थाका बालबालिकाका लाग...
झापा-दिन ढल्दै जान्छ, दक्षिणी झापाका सर्वसाधारण पिरोलिन थाल्छन्। चकमन्न रातमा डाँका समूहको आक्रमण भयले उनीहरूलाई राम्ररी निदाउन दिँदैन। आइतबार राति पृथ्वीनगरमा डाँका आक्रमणमै एक जनाको मृत्यु भएपछि त प...
झापा-पहिलोपटक घरेलु मैदानमा राष्ट्रिय लिग खेल्न मैदान ओर्लिएको झापाले सोमबार जितको मुखैमा पुगेर पनि लिग महारथी थ्री स्टार क्लबसँग गोलरहित बराबरीमा चित्त बुझाएको छ। झापाले खेलमा आफ्नो टोलीलाई पूरै दबा...
झापा-सीमापारिबाट आएको डाँकाको समूहले आइतबार राति गाउँ नै कब्जामा लिएर आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ। जथाभाबी बम फ्याँक्दै र बन्दुक पड्काउँदै गाउँ पसेको समूहलाई नियन्त्रणमा लिन प्रहरीसमेत हच्किएप...