नेपाली मार्सल आर्ट्सको हैसियत एक दशकअघि दक्षिण एसियालीकै 'पावर हाउस' का रूपमा थियो। सन् १९९९ को आठौं दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) मा नेपालले तेक्वान्दो र करातेबाट २८ स्वर्ण पदक जितेको थियो। त्...
फेयर प्ले
अहिले नेपाली फुटबल तरल अवस्थामा छ। एकातिर द्वैध सत्ता अन्त्यसँगै अखिल नेपाल फुटबल संघ एन्फा को निर्वाचन प्रक्रिया अघि बढेको छ। अर्को तिर एन्फविरुद्ध असन्तुष्टिका स्वरहरु गुञ्जिन थालेका छन्।...
निर्विकल्प थापा !...
नेपालको फुटबल नेतृत्वमा गणेश थापाको विकल्प रहेनछ । राष्ट्रिय फुटबलको सर्वोच्च निकाय (एन्फा) मा करिब डेढ दशक नेतृत्व गर्ने क्रममा थापाले धेरै आलोचना खेपे । थुप्रै पटक उनीविरुद्ध...
मन्त्री नेपालीबाट अपेक्षा ...
युवा तथा खेलकुद मन्त्रालयले छुट्टै अस्तित्व पाएको धेरै भएको छैन । ऐतिहासिक संविधानसभापछि पुष्पकमल दाहाल नेतृत्वमा बनेको सरकारले शिक्षा तथा खेलकुद मन्त्रालायलाई छुट्टाएर...
खेलकुदमा सधै खेलाडी र खेल जित्नुपर्छ। तर दुर्भाग्य नेपालमा खेल र खेलाडी सधै हार्छन राजनिति जित्छ। दशकपछि चैत अन्तिम साता भएको पाँचौ राष्ट्रिय खेलकुदमा राजनीतिकै जित भयो। 'बुढी मरी भन्दा पनि काल पल्किय...