प्रमुख राजनीतिक शक्तिहरु संघीयतासहितको नयाँ संविधान जारी गर्न प्रयासरत रहेकै बेला विभिन्न राजनीतिक, जातीय तथा क्षेत्रीय समूहबाट देशभरै असंतुष्टि व्यक्त हुनथालेका छन्। संविधान निर्माण प्रक्रियामै अवरोध...
नेपाली जनताको आफ्ना प्रतिनिधिमार्फत् संविधान बनाउने छ दशक लामो प्रयासको प्रतिफल प्राप्त हुने समय नजिकिएको छ। संविधान सभाबाट संविधान पारित गर्ने जनचाहना चरितार्थ बनाउन भने त्यसलाई संस्थागत स्वरूप दिने...
लडाकुको पुनर्वर्गीकरण तथा तिनको समायोजनका लागि नेपाली सेनाअन्तर्गत महानिर्देशनालय गठन प्रक्रियाले गति लिएको छ। यससँगै विशेष समितिमातहतका शिविरहरू नेपाली सेनालाई हस्तान्तरण भएकाले शान्ति प्रक्रियाले नय...
शान्ति प्रक्रियामा केही प्रगति भए पनि सफलतातर्फ उन्मुख भएको महसुस गर्नसक्ने अवस्था देखिएको छैन। राजनीतिक दलका नेताहरूमा इच्छा शक्तिको अभाव र विगतका सहमति तथा सम्झौताको इमान्दारीपूर्वक कार्यान्वयन नगर्...
संविधान सभामा राज्यको पुनर्संरचनाका सबालमा चासो दिइएपनि अत्यन्त संवेदनशील मानिने सुरक्षाका विषयमा सामान्य छलफलसमेत भएको छैन। संघीयतामा राज्यका निकायको संस्थागत सुधार तथा पुनर्संरचनासँग समेत अन्तर्सम्ब...
नेपालको राजनीति गम्भीर मोडमा पुगेको छ। राष्ट्रिय सहमतिका नाममा भइरहेका सत्ताका खेलले शान्ति प्रक्रिया तथा संविधान निर्माणका महत्वपूर्ण कार्य ओझेल परेका छन्। फलतः राजनीतिक नेताको अकर्मण्यता, अक्षमता, ब...
संविधान निर्माण प्रक्रिया राजनीतिक नेताहरूको अमक्षताको फन्दामा परेको छ। प्रधानमन्त्री निर्वाचनमा देखिएको अनिश्चयले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुन सकेको छैन। देश पेस्की बजेटका भरमा चल...
द्वन्द्वोत्तर समाजको स्थायित्व, कानुनी शासनको सुनिश्चितता र गतिवान् सरकारको सन्देश प्रवाह गर्न नागरिक सुरक्षाको भूमिका महत्वपूर्ण हुन्छ। नागरिक सुरक्षाको सुनिश्चितताका लागि मानवअधिकारको संरक्षण, सुशास...
गणतन्त्र दिवस मनाउने क्रममा राज्यबाट प्रदर्शित व्यवहारले नेपाली जनताको अपमान भएको छ। सरकारले यस राष्ट्रिय अवसरलाई पनि शासक वर्ग तथा सत्ताको सेरोफेरोमा भएका व्यक्तिमा सीमित राख्न खोजेको देखियो।
सरकारी...