भरत भुर्तेल भरत भुर्तेल
घोडताप्रे, पारिजात, तुलसी र संविधान
विचार
Clock २१ चैत्र २०६६ | ७ मिनेट पाठ
घोडताप्रे, पारिजात, तुलसी र संविधान
गत साता हामीले गिरिजाबाबुको सपना साकार गर्ने प्रण गर्‍यौँ। प्रधानमन्त्रीले भन्नुभो-'यस साता भने स्वामीजीको सपना साकार पार्ने संकल्प गर्नु परेकोछ।' अब तपाईँ सोध्नु होला को स्वामीजी? प्रधानमन्त्री मुस्क...
Whatsapp
वरिष्ठहरूको वार्तालाप
विचार
Clock १४ चैत्र २०६६ | ६ मिनेट पाठ
वरिष्ठहरूको वार्तालाप
'सबै म कहाँ आउनोस्।' शेरबहादुरजीले भन्नुभो-'जरुरी काम छ।' 'किन आउने?' सुशीलजीले भन्नुभो-'तपार्इँनै म कहाँ आउनोस्।''मिल्दैन।' शेरबहादुरजीले भन्नुभो- 'म कहाँनै आउनोस्।''किन नमिल्ने?' सुशीलजीले बताउनुभो-...
Whatsapp
अन्सारी - नेपाल संवाद
विचार
Clock ०१ चैत्र २०६६ | ७ मिनेट पाठ
अन्सारी - नेपाल संवाद
'धन्यवाद अन्सारीजी।' प्रधानमन्त्रीले भन्नुभो- 'तपाईँले आफ्नो जिम्मेवारी सम्झनु भो।' 'तपाईँले सम्झाउनु भएपछि सम्झनै पर्‍यो।' अन्सारीजीले जवाफ दिनुभो- ' मसँग कुनै उपाय थिएन।' 'त्यही भएर राजीनामा दिनुभो।...
Whatsapp
मन्त्रीजीको राजीनामा
विचार
Clock २२ फागुन २०६६ | ८ मिनेट पाठ
मन्त्रीजीको राजीनामा
पत्रकारले सोधे- शान्ति सुरक्षा नदिने मन्त्रीको राजीनामा माग्नु कसरी अनुचित हुन्छ?''किनभने यसले मगन्ते संस्कृति प्रोत्साहित हुन्छ।' मन्त्रीजीले भन्नुभो- मगन्तेहरू प्रोत्साहित हुँदा मुलुक गरिब हुन्छ। प...
Whatsapp
विकल्प खोल्ने सहमति
विचार
Clock १६ फागुन २०६६ | ६ मिनेट पाठ
विकल्प खोल्ने सहमति
'अब सहमत हौं।' नारायणकाजीजीले भन्नुभो-'अन्यथा दुर्घटना हुन्छ।' 'कसरी सहमत हुने?' केपीजीले सोध्नुभो-'सहमति हुने हो भने मेरो आपत्ति छैन।''सबै विकल्प खोल्ने।' झलनाथजीले भन्नुभो-'त्यसपछि सहमत हुन सकिन्छ।'...
Whatsapp
महाअधिवेशनको तयारी
विचार
Clock ०९ फागुन २०६६ | ७ मिनेट पाठ
महाअधिवेशनको तयारी
'यसरी मुठी कस्ने।' प्रकाशमानजीले भन्नुभो-'सोझै नाकमा ताक्ने।' थप्नुभो-'अनि हान्ने।'जिल्लाका विवाद मिलाउन बसेको केन्द्रीय कार्य समितिको बैठक समक्ष प्रतिवेदन प्रस्तुत गर्ने क्रममा उहाँले भन्नुभो, अन्यथा...
Whatsapp
कलेजी रंगको मोटर साइकल
विचार
Clock ०२ फागुन २०६६ | ७ मिनेट पाठ
कलेजी रंगको मोटर साइकल
हत्यारा को हो र किन समातिएन भन्ने प्रश्नको जबाफ दिँदै गृहमन्त्रीले भन्नुभो-मोटर साइकल समातिसकियो अब हत्यारा समातिन समय लाग्दैन।'कसरी लाग्दैन?' पत्रकारले सोधे-'यतिको समय लागिसक्यो।' 'समय लामो लागेको का...
Whatsapp
संविधान र ज्वानाको झोल
विचार
Clock २३ माघ २०६६ | ६ मिनेट पाठ
संविधान र ज्वानाको झोल
'आकाश खस्तैन।' कामरेड हेडक्वाटरले भन्नुभो-'तपाईहरू ढुक्क हुनोस्।''कसरी खस्छ?' कामरेड विद्यावारिधिले सघाउनुभो -'हामी खस्न दिँदैनौ।''कदाचित् खस्यो भने।' नागरिक अगुवाले शंका व्यक्त गर्नुभो-'बर्बादै हुन्छ...
Whatsapp
नून र शपथ
विचार
Clock १७ माघ २०६६ | ७ मिनेट पाठ
नून र शपथ
'अब दोहोर्‍याएर खाने।' उपराष्ट्रपतिले भन्नुभो-'भर पेट।' 'के खाने?' पत्रकारले सोधे-'शपथ खाने कि कसम खाने?''कसम नखाने।' उपराष्ट्रपतिले भन्नुभो-'अब चाहीँ शपथ खाने।''किन?' पत्रकारले पुनः सोधे-'कसमको साटो...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस