गणेश विशु गणेश विशु
शंकास्पद अवस्थामा युवकको शव भेटियाे, हत्या भएको दाबी
समाज
Clock २४ पौष २०७८ | १ मिनेट पाठ
शंकास्पद अवस्थामा युवकको शव भेटियाे, हत्या भएको दाबी
शुक्रबार साँझ नेपालगन्ज–१८, लग्दहवामा एकजना पुरुषको शंकास्पद अवस्थामा शव भेटिएको छ। जुम्लाका ३३ वर्षीय लोकप्रसाद न्यौपानेको शव शंकास्पद अवस्थामा भेटिएको हो।
Whatsapp
चार दिनदेखि बाँकेमा लगातार बाघको आक्रमण
समाज
Clock २४ पौष २०७८ | ४ मिनेट पाठ
चार दिनदेखि बाँकेमा लगातार बाघको आक्रमण
बाख्रा चराउन उनी स्थानीय शिद्धेश्वरी सामुदायिक वनभित्र गएका थिए। झाडीमा लुकेर बसेको बाघले आक्रमण गर्ने प्रयास गरे पनि उनी रुखमा चढेर जोगिए। उनका बाख्रा भने पाठेबाघले खाएको थियो। रुख चढेर उनले ज्यान बच...
Whatsapp
बाँकेमा तेस्रो लहरको जोखिम बढ्दो
स्वास्थ्य
Clock २३ पौष २०७८ | २ मिनेट पाठ
बाँकेमा तेस्रो लहरको जोखिम बढ्दो
पछिल्ला दुई दिनको तथ्यांक हेर्दा भारतबाट नेपाल भित्रिनेहरुबाट कोरोना भाइरसको तेस्रो लहरको जोखिम बढेको छ। भारतमा पनि दैनिकरुपमा कोरोना भाइरस बढ्दै गएपछि पछिल्लो समय नेपालीहरु घर फर्किनेको संख्या बढ्दै...
Whatsapp
मूर्तिसहित एक जना पक्राउ
समाज
Clock २२ पौष २०७८ | १ मिनेट पाठ
मूर्तिसहित एक जना पक्राउ
बुधबार राति नेपालगन्ज उपमहानगरपालिका–१ स्थित राम जानकी मन्दिरबाट मूर्तिलगायतका विभिन्न सामान चोरी गर्ने एकजना पक्राउ परेका छन्।
Whatsapp
बाघसँगको लडाइँ जितेकी दुर्गा
समाज
Clock २२ पौष २०७८ | २ मिनेट पाठ
बाघसँगको लडाइँ जितेकी दुर्गा
‘बाघले झम्टियो। मनमनै डर त थियो,’ उनले भनिन्, ‘तर जसरी पनि बाँच्नु छ। हातमा भएको हँसिया (आँसी) ले हानेँ।’
Whatsapp
भिजिविलिटी कम भएपछि नेपालगन्जमा उडान शून्य
अर्थ
Clock २० पौष २०७८ | १ मिनेट पाठ
भिजिविलिटी कम भएपछि नेपालगन्जमा उडान शून्य
मौसम र भिजिविलिटी (पारदर्शीता) कम भएपछि नेपालगन्ज विमास्थलबाट हुने आन्तरिक उडान प्रभावित भएका छन्।
Whatsapp
चिसोले विद्यालय बन्द
शिक्षा
Clock २० पौष २०७८ | २ मिनेट पाठ
चिसोले विद्यालय बन्द
दिन प्रतिदिन अत्यधिक चिसो बढ्दै गएपछि बाँकेका दुई स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन्। नेपालगन्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकाले बुधबारदेखि बन्द हुने निर्णय गरेका हुन्।
Whatsapp
पहिलो चौमासिक: निराशाजनक पुँजीगत खर्च
अर्थ
Clock २० पौष २०७८ | ३ मिनेट पाठ
पहिलो चौमासिक: निराशाजनक पुँजीगत खर्च
बाँकेका आठ स्थानीय तहमा चालू आर्थिक वर्ष २०७८/०७९ को पहिलो चौमासिकमा पुँजीगत बजेट खर्च निरासाजनक देखिएको छ।
Whatsapp
हिउँमा फसेका १४ जनाको उद्धार
समाज
Clock १९ पौष २०७८ | २ मिनेट पाठ
हिउँमा फसेका १४ जनाको उद्धार
साथै बाक्लो हिमपातका कारण रुकुम पूर्वदेखि बागलुङसम्म जाने सडक अबरुद्ध भएको प्रमुख जिल्ला अधिकारी बास्कोटाले जनाए। हिउँ पन्छ्याउने काम भइरहेकाले एक/दुई दिनमा उक्त बाटो सुचारु हुने उनको भनाइ छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस