शनिबार रातिदेखि बाँकेको नेपालगन्ज, कोहलपुरलगायतका क्षेत्रमा शीतलहर सुरु भएको हो। शीतलहर सुरु हुँदा विपन्न, बृद्धबृद्धा, बालबालिका, दीर्घरोगी तथा दैनिक ज्यालादारी काम गर्ने मजदुर प्रभावित भएका छन्।
बुधबार राति कोठामा आगो बाल्न प्रयोग गरिएको कोइलाका कारण निसासिएर मृत्यु भएका चारजनाको अन्त्येष्टि गरिएको छ। उनीहरुको शुक्रबार नेपालगन्जस्थित राप्ती नदीमा अन्त्येष्टि गरिएको हो।
दलित समुदायका महिला मात्रै सम्मिलित उक्त समूहका अन्य महिलासमेत विभिन्न साना व्यवसायमा आबद्ध भएका छन्। उक्त व्यवसायमार्फत वनखेतका दलित समुदायमा जागरणसँगै आर्थिक उर्पाजनको माध्यमसमेत बढ्दै गएको छ।
आफ्ना विद्यार्थीहरुलाई दुर्व्यवहार गर्नुभन्दा पनि अभिभावकको भूमिका आफूले निर्वाह गरेको उनले दाबी गरे। परीक्षामा कडाइ गरिएको रिस फेर्न आफूलाई केही विद्यार्थीहरुले हुँदै नभएको आरोप लगाएर राजीनामा दिन बा...
एक साता अगाडि भारतबाट नेपालगन्जस्थित जमुनाह हुँदै घर फर्किएका तीन जना पुरुष ओमिक्रोनबाट संक्रमित हुन सक्ने भन्ने शंकाको घेरामा परे। कोभिड–१९ (कोरोना भाइरस) बाट संक्रमित उनीहरुको स्वाब संकलन गरेर ओमिक्...
बाँकेस्थित राप्तीसोनारी गाउँपालिकामा पशुपालन व्यवसाय बढ्दै गएको छ। पशु सेवा शाखा राप्तीसोनारीको तथ्यांकअनुसार राप्तीसोनारीमा पछिल्ला केही वर्षयता पशुपालन व्यवसाय बढ्दै गइरहेको हो।
नेपालगन्जका दुई डिलरमा राजस्व अनुसन्धान विभागको केन्द्रीय टोलीले छापा मारेको छ। नेपालगन्ज उपमहानगरपालिका–१, स्थित खजुरा रोटमा रहेको रामकुमार राठौरले सञ्चालन गरेको राठौर जनरल स्टार र हरिश अग्रवालले सञ्...
चिसो बढ्न थालेपछि न्यानोबाट बच्न बाँकेस्थित कोहलपुर नगरपालिकाले नगर क्षेत्रका चोकचोक र सरकारी कार्यालयमा दाउरा वितरण गर्ने भएको छ। सर्वसाधारण र कर्मचारीलाई न्यानो प्रदान गर्न दाउरा वितरण गर्न लागिएको...
कृषि ज्ञान केन्द्रको सिफारिसअनुसार मात्र उनीहरूले धान बिक्री गर्न पाए। ‘मैले उत्पादन गरे जति धान बेच्न नपाउने कस्तो अवस्था आयो?’ रामप्रसादले भने,‘यो वर्ष किसानको ढाड सेक्ने गरी नियम लागू गरियो।’