पश्चिम तराईका कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रूपन्देही, नवलपरासी–पूर्व, नवलपरासी–पश्चिमलगायतका जिल्लामा बिहानैदेखि हल्कादेखि छुटफुट वर्षा भएको छ।
बाँकेको राप्तीपारि क्षेत्रमा पाटेबाघ नियन्त्रणका लागि थालिएको अभियान स्थगित गरिएको छ। एकसाता खोज्दासमेत कतै फेला नपरेपछि सोमबार बेलुकीदेखि खोजी कार्य नै रोकिएको हो।
एकैपटकमा लाखौं मूल्यका भन्सार छलीका सामान प्रहरीले नियन्त्रणमा लिने गरे पनि तस्करहरुलाई भने छोड्ने गरेको छ। प्रहरीले तस्करका सामान मात्र नियन्त्रणमा लिएर तस्करलाई छोड्ने गरेको स्थानीयहरु बताउँछन्।
प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीद्वारा जारी स्वास्थ्य मापदण्डका आदेशलगायतका आदेश उल्लंघन र नागरिकले आफ्नो दायित्व निर्वाह नगर्दा पछिल्लो समय बाँकेमा कोरोना भाइरसको उच्च जोखिम बढ्दै गएको छ।
कोभिड–१९ (कोरोना भाइरस) न्यूनीकरणका लागि प्रमुख जिल्ला अधिकारी (सिडिओ) सूर्यबहादुर खत्रीले जारी गरेको आदेश कार्यान्वयन हुन सक्दा जोखिम बढ्दै गएको छ। कोरोना भाइरसको जोखिम कम गर्न सिडिओले पुस २७ गते पाँ...
नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिको अनुगमन उपसमितिले तयार पारेको प्रतिवेदनअनुसार यहाँका १७ वटा उक्त उद्योगहरुले मापदण्ड पालना गरेका छैनन्।
२३ गते शुक्रबार नेपालगन्ज–१८ लग्दहवास्थित आँप बगैँचाको दक्षिणतर्फ मृत भेटिएका जुम्लाका लोकप्रसाद न्यौपानेको हत्या भएको रहस्य खुलेको छ। पोस्टमार्टम रिपोर्टअनुसार घाँटीको कुरकुरे घड्डी नै फ्याक्चर भएको...
नेपाल–भारत सीमा क्षेत्र जमुनाहमा आइतबार थप ३९ जनामा कोभिड–१९ (कोरोना भाइरस) संक्रमण पुष्टि भएको छ। भारतबाट घर फर्किएका ६ सय ७५ जनाको स्वास्थ्य परीक्षण गर्दा उनीहरुमा कोरोना भाइरस पुष्टि भएको हो।