गणेश विशु गणेश विशु
संस्थापक सदस्यलाई ७५ प्रतिशत छुट
स्वास्थ्य
Clock ०२ चैत्र २०७८ | १ मिनेट पाठ
संस्थापक सदस्यलाई ७५ प्रतिशत छुट
बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल निर्माणमा सहयोग पुर्‍याउने संस्थापक सदस्यले उपचारमा भारी छुट पाउने भएका छन्।
Whatsapp
प्राविधिक विश्वविद्यालय खजुरामै राख्न माग
शिक्षा
Clock ०२ चैत्र २०७८ | १ मिनेट पाठ
प्राविधिक विश्वविद्यालय खजुरामै राख्न माग
खजुरामै प्रादेशिक विश्वविद्यालय सञ्चालनको माग राख्दै प्रादेशिक विश्वविद्यालय स्थापनाका लागि दबाब सिर्जना गर्न लुम्बिनी प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाइएको छ।
Whatsapp
भ्रष्टाचार गर्नु आमाको रगत खानुसरह होः अध्यक्ष लिङ्देन
राजनीति
Clock ३० फागुन २०७८ | २ मिनेट पाठ
भ्रष्टाचार गर्नु आमाको रगत खानुसरह होः अध्यक्ष लिङ्देन
उनले भने, ‘हामी भ्रष्टाचार गर्नुलाई आमाको रगत खानुसरह मानेर काम गर्छौँ। हामी देशलाई नयाँ दिशा दिने योजनाका साथ आएका छौँ।’
Whatsapp
सडकबत्ती मर्मत नहुँदा अँध्यारिँदो नगर
अर्थ
Clock २९ फागुन २०७८ | २ मिनेट पाठ
सडकबत्ती मर्मत नहुँदा अँध्यारिँदो नगर
नेपालगन्ज उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा सोलार मर्मत गर्ने भन्दै १५ लाख रूपैयाँ विनियोजन गरेको छ।
Whatsapp
एक सातादेखि कोहलपुरमा थुप्रियो फोहोर
समाज
Clock २८ फागुन २०७८ | ३ मिनेट पाठ
एक सातादेखि कोहलपुरमा थुप्रियो फोहोर
कमजोर फोहोर व्यवस्थापनका कारण दिन प्रतिदिन कोहलपुर कूरुप र दुर्गन्धित हुँदै आएको छ। कोहलपुर नगरपालिका र फोहोर संकलनका लागि जिम्मा पाएको जटायु रिसाइकलर्सका आआफ्नै अडानका कारण एक सातादेखि फोहोर उठ्न नसक...
Whatsapp
किरा संरक्षण गर्न जीन बैंक
अर्थ
Clock २५ फागुन २०७८ | २ मिनेट पाठ
किरा संरक्षण गर्न जीन बैंक
बाँकेको गाभर भ्यालीमा नेपालमै पहिलोपटक सामुदायिक जीन बैंक स्थापना गरिएको छ। मौरी प्रजातिका जीव संरक्षणका लागि गाभर भ्याली सामुदायिक जीन बैंकको स्थापना गरिएको हो।
Whatsapp
सकियो एनप्याब्सनको महाधिवेशन
शिक्षा
Clock २४ फागुन २०७८ | २ मिनेट पाठ
सकियो एनप्याब्सनको महाधिवेशन
नेसनल प्याब्सनमा पाण्डव हमाल र सुवास न्यौपानेबीच आधाआधा कार्यकाल अध्यक्ष बन्ने सहमतिसहित नेपालगन्ज महाधिवेशन सकिएको छ।
Whatsapp
मिलापत्रमै टुंगिन्छन् महिला हिंसाका घटना
समाज
Clock २३ फागुन २०७८ | १ मिनेट पाठ
मिलापत्रमै टुंगिन्छन् महिला हिंसाका घटना
झिसमिसे रात पर्दै थियो। नेपालगन्जकी २४ वर्षीय अञ्जु अन्सारी (नाम परिवर्तित) खाना पकाउँदै थिइन्। बालबच्चा कोठाभित्रै खेल्दै थिए।
Whatsapp
बाँकेमा बढ्दै साना हातहतियारको जोखिम
समाज
Clock २२ फागुन २०७८ | ३ मिनेट पाठ
बाँकेमा बढ्दै साना हातहतियारको जोखिम
पछिल्लो समय बाँकेमा साना हातहतियारको जोखिम बढ्दै गएको छ। भारतसँग सीमा जोडिएको यहाँका खुला सीमा र अपराधिक क्रियाकलाप बढ्दै जाँदा पनि साना हातहतियारको जोखिम बढ्दै गएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस