किसानलाई कृषिसम्बन्धि जानकारी दिने उद्देश्यले सञ्चालन गरिएको किसान कल सेन्टर प्रयोगविहीन भएको छ। सरकारी उदासिनता र आर्थिकसँगै जनशक्ति अभावका कारण उक्त कल सेन्टर प्रयोगविहीन भएको हो।
बाँकेमा पाँच वर्षको अवधिमा ८१ हजारभन्दा बढी मतदाता थपिएका छन्। २०७४ को निर्वाचन ताका जिल्लामा दुई लाख ४८ हजार चार सय ३४ मतदाता रहेकोमा आसन्न निर्वाचनका लागि तीन लाख २९ हजार चार सय ७३ मतदाता पुगेका छन्...
पेट्रोलियम पदार्थ अति प्रज्वलनशील पदार्थ हो। पेट्रोलियम पदार्थ बिक्री र भण्डारणस्थल अत्यन्त संवेदनशील मानिन्छन्। तर, जमुनाह–कोहलपुर सडकखण्डमा रहेका पेट्रोलियम पदार्थ बिक्री स्थलमा त्यसको संवेदनशीलताला...
स्थानीय तहको चुनावभन्दा अगाडि लुम्बिनी प्रदेश सरकार तत्काल परिवर्तन हुने सम्भावना कम देखिएको छ। लुम्बिनीमा सत्ता फेरबदल हुँदा केन्द्रीय गठबन्धमा असर पर्ने सक्ने हुँदा यहाँ नेकपा माओवादी केन्द्रकै सरका...
बाँकेमा चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा क्षयरोगबाट २५ जनाको मृत्यु भइसकेको छ। यो संख्या सरकारी स्वास्थ्य संस्था र सरकारको क्षयरोग निवारण कार्यक्रममा जोडिएका संस्थाहरुबाट औषधिको सेवन गर्दागर्दै मृत...
सुर्खेत रोडलाई ६ लेनको बनाउने भनिए पनि विस्तार गर्ने क्रममा संरचना भत्काउन स्थानीय तयार नभएको र तत्कालीन विवाद साम्य पार्न जमुनाहादेखि कोहलपुरसम्म २२ किलोमिटर सडकको ६ मिलोमिटरबाहेक अरु चारलेन मात्रै न...
लुम्बिनी प्रदेशका वन, वातावरण तथा भू–संरक्षणमन्त्री सुरेन्द्र हमालले कात्तिक १६ गतेको पत्रकार सम्मेलन कार्यक्रममा ‘नेपालगन्ज–कोहलपुर’ सडकखण्डको बीच भागलाई हरियाली बनाउने योजना सुनाएका थिए।
जिल्लामा पुँजीगत खर्च सन्तोषजनक देखिँदैन। स्थानीय तहदेखि अन्य सरकारी विकासे कार्यालयहरुको पुँजीगत खर्च उत्साहजनक नहुँदा समयमै बजेट खर्च गर्न कठिन छ भने अर्काेतिर खर्च भएको पैसाले गुणस्तरीय विकास हुने...