अत्यधिक गर्मी भएपछि नेपालगन्जका विद्यालयहरु बन्द हुने भएका छन्। गर्मीले पठनपाठनमा कठिनाइ हुँदा तीन दिनका लागि यहाँका विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।
सिद्धार्थ माध्यमिक विद्यालयमा विद्यार्थीलाई खोपानीको मात्र होइन, शौचालयको पनि समस्या छ। शौचालयको उचित व्यवस्था छैन। छात्र र छात्राका लागि शौचालय व्यवस्था भए पनि प्रयोगविहीन अवस्थामा छन्।
सहर–बजारमा सबैभन्दा ठूलो समस्या भनेको सार्वजनिक शौचालयको हो। भएका सार्वजनिक शौचालयमा पनि चर्काे मूल्य र अव्यवस्थित हुँदा नागरिकले हैरानी खेप्नुपरेको अवस्था थियो।
गाउँ घरमा रोजगारी नपाएपछि उनले २० वर्ष भारतमा मजदुरी काम गरे। घर आउने जाने भइरहन्थ्यो। अन्तिम पटक उनी २०७८ पुस १२ गते पुनः रोजगारीका लागि भारत फर्किए। रोजगारीमा गएको १ वर्षपछि उनी एक्कासि बिरामी भए।
हत्यापछि आरोपित शैलेन्द्र चौधरी फरार छन्। मृतकका परिवारले चौधरीविरुद्ध कर्तव्य ज्यान मुद्दामा दिएको जाहेरी २९ गते नै दर्ता भइसकेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता रामप...
एउटा प्रश्न छ, यदी रास्वपाको प्रमुख एजेण्डा भ्रष्टाचार निर्मूल र सुशासन हो भने सरकारले भ्रष्टाचारका फाइल खोल्दा किन समर्थन फिर्ता लिएको ? यसको उत्तर रास्वपा र उसका सभापतिले जनतालाई दिनुपर्छ।